Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    • ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा
    • पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक
    • वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र
    • हाजिरीजवाफ प्रतियोगितामा जनआदर्श मावि प्रथम
    • फरार कसुरदार ३८ वर्षपछि पक्राउ
    • स्याङ्जामा मनाइयो महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका ५ नगरँ प्रमुखमा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी
    नगरपालिका

    स्याङ्जाका ५ नगरँ प्रमुखमा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी

    Syangja SandeshBy Syangja SandeshApril 27, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ बैशाख । स्याङ्जा स् आसन्न स्थानीय तहको निर्वाचनको लागि पुतलीबजार नगरपालिकाको प्रमुखमा ९ र उपप्रमुखमा ७ जनाको उम्मेदवारी परेको छ। दर्ता भएका विभिन्न १८ वटा दल भएता पनि मुख्यतः प्रतिस्पर्धा भने नेपाली कांग्रेस र नेकपा एमालेबीच हुने भएको छ।

    नेपाली कांग्रेसका तुलसीराम रेग्मी, नेकपा एमालेका सीमा क्षेत्री, नेकपा माओवादी केन्द्रका नारायणप्रसाद लम्साल, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का तुलसिंह ठकुरी, जनता समाजवादी पार्टी नेपालका पमनारायण अर्याल, नेकपा एकीकृत समाजवादीका महाप्रसाद सुवेदी र मंगोल नेशनल अर्गनाइजेशनका सूर्यबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन्।

    यसैगरी, प्रमुख पदमा अनुवर अली र इश्वर पराजुलीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्।
    यसैगरी, उपप्रमुखमा कांग्रेसका देवी अर्याल, एमालेका महेश पुरी, माओवादीका सरस्वती शर्मा, राप्रपाका दिलकुमारी शाही, जसपाका आस्था नेपाली, नेकपा एकीकृत समाजवादीका सुनिता क्षेत्री र मंगोल नेशनल अर्गनाइजेशनकी तीर्थ गुरुङले उम्मेदवारी गराएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश वसन्तराज पौडेल जानकारी दिनुभयो।

    यसैगरी, भीरकोट नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा कांग्रेसका गोबिन्द कर्माचार्य र भगवती अर्याल तथा एमालेबाट प्रमुखमा विश्वनाथ अर्याल र उपप्रमुखमा सीता अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। वालिङ् नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका दिलिपप्रताप खाँण तथा उपप्रमुखमा कविता तिवारी र एमालेकातर्फबाट प्रमुखमा कृष्ण खाँण तथा उपप्रमुखमा खगिसरा थापाले उम्मेदवारी दर्ता गराएका हुन।

    गल्याङ् नगरप्रमुखमा कांग्रेसका गुरुप्रसाद भट्टराई र हेमा न्यौपानेले प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् भने एमालेका तर्फबाट सूर्यप्रसाद गैरे पारस र देवी थापाले प्रमुख र उपप्रमुखको उम्मेदवार बने। नेपाली कांग्रेसबाट चापाकोट नगरपालिकामा देवबहादुर खाँण र इशा रानाले नगर प्रमुख तथा उपप्रमुखमा उम्मेदवार दर्ता गराएका हुन भने एमालेबाट राजु कोइराला र सृष्टि मल्लको उम्मेदवारी दर्ता भएको छ।

    स्याङ्जाका ११ पालिका मध्ये ५ नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुँदै आएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र

    November 29, 2025

    फरार कसुरदार ३८ वर्षपछि पक्राउ

    November 29, 2025

    पुतलीबजार ३ सामाग्रीचोकदेखि — नुवाकोट मोटरबाटो शिलान्यास

    November 28, 2025

    माघको अन्तिम साता स्याङ्जामा प्रथम सडक महोत्सव

    November 28, 2025

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत

    November 30, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025

    पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक

    November 30, 2025

    वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र

    November 29, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत

    November 30, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.