Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, May 13
    Trending
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    • प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत
    • शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस
    • लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु
    • खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा
    • कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान
    • चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न
    • चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका महिला उद्यमीद्धारा हरितालिका तीजको शुभकामना आदानप्रदान
    पुतलीबजार नगरपालिका

    स्याङ्जाका महिला उद्यमीद्धारा हरितालिका तीजको शुभकामना आदानप्रदान

    नजिकिदै गरेको हरितालिका तीजको अवसर पारेर स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यमी विकास समितिले सामुहिक दर खाने कार्यक्रम सहित समितिको अधिवेशन सम्पन्न गरेको छ ।
    Syangja SandeshBy Syangja SandeshAugust 30, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १३ भदौ । नजिकिदै गरेको हरितालिका तीजको अवसर पारेर स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यमी विकास समितिले सामुहिक दर खाने कार्यक्रम सहित समितिको अधिवेशन सम्पन्न गरेको छ ।

    यी दुबै कार्यक्रमको उदघाटन गर्दै जिल्ला न्यायधीवक्ता श्रीकला पौडेलले जबसम्म महिला आर्थिक रुपमा सम्पन्न हुदैनन तव उनीहरु सक्षम हुन सक्दैनन । उद्यम मार्फत आयआर्जनमा जुट्न महिलालाई आग्रह गर्नुभयो । बिभिन्न पेशा ब्यवसायमा आवद्ध महिलाहरुको सहभागिता रहेको सो कार्यक्रममा बोल्दै उहाले आर्थिक सम्पन्नतासंगै कानूनी साक्षरता हुन जरुरी रहेकोमा जोड दिनुभयो ।

    कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदी, निवर्तमान अध्यक्ष रविन्द्रमान श्रेष्ठ, उपाध्यक्ष गंगा प्रधान, महासचिव रविन केसी, सचिव रामप्रसाद लम्साल, कानूनी सल्लाहकार हरिप्रसाद रेग्मी, महिला उद्यम विकास समिति सल्लाहकार मखमली श्रेष्ठ, सुनिता पौडेल, सदस्य बसन्ती आले लगायतले तिजको शुभकामना ब्यक्त गर्दै महिला दिदीबहीनीलाइृ उद्यमसंग जोडन ब्यवसायीक तालिम उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।

    महिला उद्यमी विकास समितिका अध्यक्ष इन्द्रेणी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भवानी अधिकारीले स्वागत एवं सचिव देवु लम्सालले संचालन गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    May 11, 2025

    लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु

    May 11, 2025

    खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा

    May 11, 2025

    कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान

    May 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    May 11, 2025

    लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु

    May 11, 2025

    खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा

    May 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    May 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.