Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 14
    Trending
    • हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
    • मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण
    • प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी
    • चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन
    • कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका पानीमा भेटिए कोलीफर्मका किटाणु
    पुतलीबजार नगरपालिका

    स्याङ्जाका पानीमा भेटिए कोलीफर्मका किटाणु

    Syangja SandeshBy Syangja SandeshAugust 3, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ साउन । स्याङ्जाका खानेपानीमा शुद्धता देखिएन्। नमूना परिक्षण गरिएका मध्ये यहाँका झण्डै ४२ प्रतिशत खानेपानीमा ‘कोलीफर्म’ किटाणु देखिएको छ। जुन मानव स्वास्थ्यका लागि हानिकारण छ ।


    जिल्ला स्वास्थ्य कार्यालयले स्याङ्जाका ११ वटै पालिकाका केही मुलमुहान, टंकी, धारा र घरमा भएका खानेपानीको नमूना परिक्षण गर्दा दिसामा हुने कोलीफर्मका मात्रा भेटिएको प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो । सार्वजनिक, ब्यक्तिगत र संस्थागत धाराहरुबाट समेत खानेपानीका नमूना परिक्षण गरिएको उहाले बताउनुभयो ।


    उहाका अनुसार, ‘आर्थिक बर्ष २०७९÷०८० मा एघार पालिका अन्र्तगत रहेका बिभिन्न पानीका स्रोत (मुहान, धारा, घर) बाट ९४ वटाको नमूना परिक्षण गर्दा ४१ दशमल ४८ प्रतिशत कोलीफर्म देखिएको छ। यसैगरी, गतबर्ष ०७८÷०८९ पनि एघार पालिकाका ५६ वटामा गरिएको नमूना परिक्षणमा ५२ प्रतिशतमा कोलीफर्मका किटाणु थियो।’


    एघार पालिका मध्ये सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६ दशमलब ६ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१ दशमलब २५ प्रतिशत कोलीफर्मका मात्रा देखिएका हुन्।


    यसैगरी, क्रमश ः चापाकोट नगरपालिकामा ६२ दशमलब ६ प्रतिशत, फेदिखोला र हरिनास गाउँपालिकामा ५०÷५० प्रतिशत, भीरकोट नगरपालिकामा ४६ दशमलब १ प्रतिशत, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशतमा कोलीफर्म देखिएका हुन्।
    गल्याङ् नगरपालिकामा ३८ प्रतिशत र वालिङ् नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा पनि सबैमा क्रमश ः ३७ दशमलब ५ प्रतिशत नै कोलीपmर्म किटाणु भएको स्वास्थ्य प्रमुख शर्माले जानकारी दिनुभयो ।


    कार्यालयले पुतलीबजार र कालीगण्डकीमा १६÷१६, भीरकोटमा १३, चापाकोट, वालिङ, आधीखोलामा ८÷८, विरुवा र गल्याङ्मा ६÷६, अर्जुनचौपारीमा ५, फेदिखोला र हरिनासमा ४÷४ वटा गरी ९४ वटागरी खानेपानीका नमूना लिई ल्याब परिक्षण गरेका हुन।


    अघिल्लो बर्षको तुलनामा गतबर्ष पानीको शुद्धता प्रतिशत केही बढे पनि यो सुखद नतिजा भने नभएको प्रमुखको भनाई छ। उहाले भन्नुभयो्, ‘यो पिउनयोग्य पानी होइन्। पानीलाई छान्ने, उमाल्ने, औषधीका प्रयोग वा अन्य बिधिबाट शुद्धिकरण गरेर मात्र पिउनुपर्छ।’


    कोलीफर्मयुक्त पानी सेवनले झाडापखाला, टाइफाइड जस्ता सरुवा रोग लाग्नुका साथै मृर्गौलालाई पनि नकरात्मक प्रभाव पारेको हुन्छ। जसका कारण मृर्गौल बिग्रने संभावना रहन्छ भने हैजाको पनि बढी जोखिम रहने स्वास्थ्यकर्मीका भनाई छन्।
    वर्षासँगै पानी जन्य संक्रामक रोगहरु बढ्न थालेका बेला खानेपानी तथा पिउनेपानी कति शुद्धता छ पहिचान सहित उपभोग गर्न पाउनु पर्ने उपभोक्ता सुनिता पौडेलको भनाई छ।


    कार्यालयले लगातार दुई बर्षसम्म यहाँका खानेपानीको नमूना संकलनगरी परिक्षण गर्दा अघिल्लो बर्षको तुलनामा यसबर्ष केही सुधारोन्मुख देखिएको छ। मानव स्वास्थ्यका लागि पहिलो आवश्यकता शुद्ध पानी भएकाले स्थानीय पालिका नै बढी संवेदनशील हुनुपर्ने प्रमुख शर्माको भनाई छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025

    चापाकोटका क्यान्टिन, होटल तथा खाद्य पसलको अनुगमन

    November 13, 2025

    कृषि उत्पादन र बजारीकरण सम्वन्धी वालिङमा अन्तरक्रिया

    November 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम

    November 14, 2025

    मानसिक स्वास्थ सम्बन्धी स्याङ्जा अस्पतालमा अभिमूखीकरण

    November 14, 2025

    प्रहरी संग एक दिन कार्यक्रममा ………भूपूका बिद्यार्थी

    November 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.