Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 25
    Trending
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    • स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती
    • बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न
    • स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च
    • राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई
    • आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण
    • पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई
    • शितला माविका विद्यार्थीलाई न्यानो कपडा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका निर्वाचित पदाधिकारीहरुको पदस्थापना
    पुतलीबजार नगरपालिका

    स्याङ्जाका निर्वाचित पदाधिकारीहरुको पदस्थापना

    Syangja SandeshBy Syangja SandeshJanuary 9, 2022Updated:January 10, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ पुस । नेपाली कांग्रेस स्याङ्जाका १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले आइतवार (आज) पदस्थापना गरेका छन् ।

    स्याङ्जा सदरमुकाम स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित पदस्थापना कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ्ले कांग्रेसलाई ५१ प्रतिशत मत ल्याउने बनाएर आफुले बिश्राम लिने बताउनुभयो । जबसम्म ५१ प््रातिशत मत आउदैन तबसम्म आफुले बिश्राम नलिने र पार्टीको संगठन बिस्तारमा जुटीरहने बताउनुभयो ।

    कार्यक्रममा निर्वतमान कार्यवाहक सभापति कुमार राना, केन्द्रिय सदस्य सरस्वती तिवारी, गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, पूर्व पाटी सभापति द्धय खगेन्द्रराज रेग्मी र विश्वप्रेम अधिकारी लगायतले शुभकामना सहित निर्वाचित पदाधिकारीलाई स्वागत एवं बधाई दिनुभएको थियो ।

    नवनिर्वाचित सभापति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सदस्य तारा मल्लले स्वागत एवं प्रवक्ता इन्द्र गोदारले संचालन गर्नुभएको थियो । यसैबीच, सोही कार्यक्रममा निर्वतमान सभापति कुमार रानाले हालै निर्वाचित सभापति राजु थापालाई माइन्यूट हस्तान्तरण गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.