Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 12
    Trending
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङजामा पनि फल्यो स्याउ
    ब्यवसाय

    स्याङजामा पनि फल्यो स्याउ

    Syangja SandeshBy Syangja SandeshJune 4, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    प्रायः हिमालमा फल्ने स्याउ स्याङजामा पनि फलेको छ । सामान्यतया हिमालमा फल्ने फलफूल हो स्याउ ।
    स्याङजाको गल्याङ् नगरपालिका ९ अमिलाथुममा गतबर्षदेखि स्याउ फलेको हो । हिमाली जिल्लामा फल्ने स्याउ पहाडी जिल्ला स्याङजामा पनि फलेको छ ।
    करिब ५ बर्षअघि रोपेको चकलेटी स्याउले गतबर्षदेखि फल दिन लागेको नारायण अर्यालले जानकारी दिनुभयो । उहाले भन्नुभयो ‘गएको बर्ष एक सय भन्दा बढी दाना फले। बढी सेतो रंगका र केही राताराता थिए। खाँदा पनि स्वादिला थिए।’
    अर्यालका भार्ई मुक्तिले दिदीको घरबाट एउटा स्याउका बिरुवा ल्याएर रोप्नु भएको हो । आँगनको डिलमै रोपेको स्याउ सप्रेर अहिले ठूलो बुटो बनेको छ । बलाममा रहेका भिनाजु हरिप्रसाद पाण्डेले सालालाई स्याउका बिरुवा दिनुभएको हो । ती बिरुवा भने कहाँबाट ल्याइएका हुन त्यो भने खुल्न सकेन।


    सुन्तला फल्ने स्याङजामा स्याउ पनि फल्न थालेपछि यहाँका किसानले चासो बढाएका छन्। वडा अध्यक्ष हरि खनाल पनि गतबर्ष नै स्याउको बोट हेर्न उही पुग्नुभयो ।
    अमिलाथुममा सुन्तला पनि फल्छन ्। अन्यत्र भन्दा यहाँ कम उत्पादन हुन्छ सुन्तला । दक्षिणतर्फ फर्केको भूभाग, कालीगण्डकीको होचो भूभाग रहेकाले यहाँ आँप, लिचि, केरा, मेवा खेती भने राम्रो हुन्छ ।
    स्याउ लगाउन सके फल राम्रो दिदो रहेछ अर्यालले भन्नुभयो ‘जनशक्तिका अभावभा जग्गा जमिन धेरै बाझिएका छन्। स्याउ लगाएर आर्थिकोपार्जन गर्न सकिन्छ। रोपेको तेस्रो बर्षदेखि फल दिदो रहेछ।’
    सुन्तला फल्ने जिल्लामा स्याउ पनि फल्न थालेपछि स्थानीयबासी अचम्मित हुदै हेर्न जाने गरेका छन्। कतिले नासपतिको अर्को प्रजाती भन्छन त कतिले स्याउ नै। फल लागेका बेला पुग्नेले फल चाखेपछि स्याउ रैछ भन्ने गरेको अर्याल परिवारको भनाई छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राजेन्द्र ढकालको संयोजनमा आँधीखोलामा उद्योग वाणिज्य संघ इकाई गठन

    January 18, 2023

    फेदिखोलामा पालिकास्तरीय कृषि प्रदर्शनी एवं मेला

    January 8, 2023

    सूर्या लाइफ इन्स्योरेनसको उत्प्रेरणा एवं पुर्नजागरण कार्यक्रम

    September 25, 2022

    वालिङमा उद्यमी बनाउन स्टार्टअपमा नगद अनुदान

    September 19, 2022

    श्रम शिक्षा तथा श्रम विवाद सम्बन्धि अन्र्तक्रिया

    September 10, 2022

    वालिङ उद्योग वाणिज्य संघको ८ औं अधिवेशन स्थगीत

    September 4, 2022
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.