Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 21
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सूर्योदय लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न
    अर्थ

    सूर्योदय लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshJanuary 3, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १९ पुस । पुतलीबजार नगरपालिकामा रहेको सूर्योदय लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न वरिएको छ ।
    सभाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष लेखनाथ खनियाले साधारण सभाबाट प्राप्त सुझाव अनुसार संस्थालाई अगाडी वढाउने बताउनुभयो । लघुबित्तले नाफा भन्दा सेवामुखी हुने उदेश्यले स्थापना गरिएकाले नागरिकका सेवा प्रवाहमा सहजता पुरयाउन आफु लगायत आफनो समूह प्रतिवद्ध रहेको जानकारी गराउनुभयो ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङजाका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, संचालक अनन्तकुमार श्रेष्ठले शुभकामना मन्तव्य ब्यक्त गर्दै यस लघुबित्त जिल्लाको नमूना संस्थाको रुपमा अघि बढीरहेको बताउनुभयो।
    सो कार्यक्रममा संस्थाका अध्यक्ष खनीयाले अध्यक्षको प्रतिवेदन र आर्थीक प्रगती प्रतिवेदन कम्पनी सचिव राजेन्द्र न्यौपानेले तथा वस्तुगत प्रगती प्रतिवेदन प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनीले सम्पूर्ण आर्थिक गतिबिधीका बारेमा जानकारी गराउनुभएको थियो ।

    कार्यक्रममा शेयर सदस्यहरुमा प्रस्तुत भएका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरिएका छन । सभामाले २० प्रतिशत बोनश वितरण गर्ने तथा वोमी लघुवित्त वित्तीय संस्थासग गाभिने प्रस्ताव प्रस्तुत गरेको छ ।
    २०७० सालमा घ वर्गको वित्तिय संस्थाको रुपमा १० जिल्ला कार्यक्षेत्र रहने गरि इजाजतपत्र प्राप्त सूर्योदय लघुवित्त वित्तीय संस्थाका हाल ३७ जिल्लामा १०२ शाखा रहेका छन् । संस्थाको असार मसान्त सम्ममा अधिकृत पुजी ३० करोड, जारी पुजी २७ करोड ७२ लाख र चुक्त पुजी २४ करोड ८० लाख रहेको बताइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु

    May 16, 2025

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु

    May 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.