Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सहकारी उत्पादनमा जोडिनुपर्छ — सांसद भागवतप्रकाश मल्ल
    ब्यवसाय

    सहकारी उत्पादनमा जोडिनुपर्छ — सांसद भागवतप्रकाश मल्ल

    Syangja SandeshBy Syangja SandeshFebruary 7, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ माघ । गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले सहकारीले रकम बचत गर्ने मात्र नभई उत्पादनका क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो । रोजगारमा जोड्न सहकारीले आयआर्जनतर्फ अभिप्रेरित गराउन सुझाव दिनुभयो ।
    भीरकोट महिला बहुउद्देश्यीय सहकारी संस्थामा आयोजित कार्यक्रममा बोल्दै उहाले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनका लागी तालिम सहितको सिधै आयआर्जनसंग जोडिने खालका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा नगरप्रमुख छायाराम खनाल, प्रमुखका स्वकिय सचिव नन्दलाल खनाल, तरुण दलका जिल्ला उपाध्यक्ष रविन केसी, सहभागि विष्णुमाया बोटे लगायतले महिला लक्षित यस्ता खालका कार्यक्रमले वडाभित्रका सबै बर्गका महिलालार्ई सम्टेदै अघि बढ्न सुझाव दिनुभयो ।
    वडा नं. ७ का अध्यक्ष शेषकान्त अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रवक्ता दिपेन्द्र केसीले संचालनं कार्यपालिका सदस्य विष्णुमाया काफ्लेले स्वागत एवं हुमनारायण श्रेष्ठले धन्यवाद मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
    यसैबीच, सोही कार्यक्रममा ५४ जनालाई कुखुराको चल्ला वितरण गरिएको हो । लक्षित वर्गको आयआर्जनका लागी दुईदिते तालिम सहित गिरिराज जातका कुखुराका चल्ला वितरण गरिएको भीरकोट महिला बहुउदेश्यीय सहकारी संस्थाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न

    October 25, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.