Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » संघ तथा प्रदेश निर्वाचनमा एमाले स्याङ्जामा ९२ जना आकांक्षी
    पुतलीबजार नगरपालिका

    संघ तथा प्रदेश निर्वाचनमा एमाले स्याङ्जामा ९२ जना आकांक्षी

    Syangja SandeshBy Syangja SandeshSeptember 9, 2022Updated:September 9, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ भदौ । नेकपा एमाले स्याङ्जाले आसन्न संघिय तथा प्रादेशिक निर्वाचनका लागि ९२ जना शिफारिस भएका छन्।
    मंसिर ४ गते हुने प्रतिनिधिसभा र गण्डकी प्रदेशसभा निर्वाचनका लागि स्याङ्जामा बसेका क्षेत्रगत बैैठकबाट शिफारिस भएर आएका आकांक्षी उम्मेदवारलाई गण्डकी प्रदेश समितिमा शिफारिसगरि पठाएको एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस)ले जानकारी दिनुभयो ।
    अध्यक्ष गैह्रेका अनुसार, स्याङ्जाको २ निर्वाचन र ४ प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ४२ जना र समानुपातिकतर्फ ५० जना आकांक्षी छन्।
    प्रतिनिधीसभा क्षेत्र नं. १ मा नारायणप्रसाद मरासीनी, मिनप्रसाद गुरुङ र प्रा.डा. गणेशमान गुरुङ्को नाम छ। मरासीनी प्रतिनिधीसभाका बहालवाला सांसद र गुरुङ् प्रदेशसभा सांसद हुन। प्रा.डा. गुरुङ केन्द्रिय सल्लाहकार हुन।
    यसैगरी, समानुपातिकतर्फ सीता सुन्दास, धु्रव अधिकारी, इस्लाम मिया र गुणाखर सापकोटा रहेका छन्।
    क्षेत्र नं. २ तर्फ पदमा अर्यालको मात्र नाम शिफारिस भएको छ। यसअघि किशोर बिक्रम मल्ल र मोहन रेग्मीले पनि नाम दर्ता गराएका थिए। मल्ल केन्द्रिय सदस्य हुन भने रेग्मी प्रदेश सांसद हुन। अर्याल पूर्वमन्त्री र नेकपा एमालेका सचिव हुन।
    समानुपातिकतर्फ चक्रबहादुर पराजुली, मुक्तिप्रसाद पाठक र कुलबहादुर विकको नाम छ।
    प्रतिनिधीसभा १ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ १४ जना र समानुपातिकमा ६ जना छन्। प्रत्यक्षतर्फ दिपक लम्साल, चुनप्रसाद शर्मा, मनोरथ शर्मा, खिमानन्द सिग्देल, सन्तोष केसी, बिष्णुबहादुर चन्द, तारापती शर्मा, झनमाया पराजुली, दुर्गादत्त भुषाल, डिलकुमार भुजेल, प्रकाश थापा, यादवराज शर्मा, सगुन राना र रामचन्द्र रेग्मी हुन।
    (ख) तर्फको प्रत्यक्षमा सुधिरकुमार पौडेल, यज्ञप्रसाद पौडेल, ई. ओम शर्मा, अर्जुनकुमार सुनाम, पुष्पराज बराल, अनन्तकुमार श्रेष्ठ, मोतीप्रसाद पौडेल, कमला मरासीनी, मनोज खड्का, अन्जनी सापकोटा र कृष्णबहादुर केसीगरी ११ जना आकांक्षी छन्। समानुपातिकतर्फ पनि १० जनाले इच्छा प्रकट गरेका छन्।
    प्रतिनिधीसभा २ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ ९ जना र समानुपातिकतर्फ १६ जनाको नाम शिफारिस गरिएको छ।
    प्रत्यक्षतर्फ मोहन रेग्मी, उदय श्रेष्ठ, ऋषिराम कडेल, पुण्यप्रसाद अर्याल, छवीलाल भुषाल, आनन्द पाठक, शोभाकान्त पौडेल, दामोदर तिवारी र गिरप्रसाद गुरुङ् छन्।
    (ख) को प्रत्यक्षतर्फ किशोरबिक्रम मल्ल, शोभियत ढकाल, बुद्धिमान श्रेष्ठ र टंक पाण्डेगरी ४ जना र समानुपातिकमा ११ जनाको नाम शिफरिस गरिएको नेपाल कम्यूनिष्ट पार्टी (एमाले) जिल्ला कार्य समिति स्याङजाले जनाएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.