Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 13
    Trending
    • वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता
    • संबैधानिक सर्वोच्चता कायम गर भन्दै स्याङ्जा तरुणको प्रर्दशन
    • शान्त बन्दै स्याङ्जा सदरमुकाम
    • स्याङ्जा प्रशासनद्धारा जिल्लाभर अठार घण्टे कफ्यू आदेश
    • गल्याङमा कक्षा १० का विद्यार्थीलाई अनलाइन शिक्षा
    • स्याङ्जामा पनि जेनजीको प्रदर्शन
    • मृतकका सम्झना दीपप्रज्वलन तथा खबरदारी सभा
    • कृषि तथा पशुका क्षेत्रमा क्रियाशिल निकायबीच अभिमूखीकरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » संखुवासभामा एकै परिवारका ६ जनाको हत्या
    समाचार

    संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

    Syangja SandeshBy Syangja SandeshSeptember 6, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    खाँदबारी, २१ भदौ । संखुवासभाको मादी नगरपालिका(१, खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ ।
    स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी जानकारी दिनुभयो।

    सोमबार बिहान मात्र छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिनुभयो। ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको ओझाले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता

    September 12, 2025

    संबैधानिक सर्वोच्चता कायम गर भन्दै स्याङ्जा तरुणको प्रर्दशन

    September 12, 2025

    शान्त बन्दै स्याङ्जा सदरमुकाम

    September 12, 2025

    स्याङ्जा प्रशासनद्धारा जिल्लाभर अठार घण्टे कफ्यू आदेश

    September 11, 2025

    गल्याङमा कक्षा १० का विद्यार्थीलाई अनलाइन शिक्षा

    September 11, 2025

    स्याङ्जामा पनि जेनजीको प्रदर्शन

    September 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता

    September 12, 2025

    संबैधानिक सर्वोच्चता कायम गर भन्दै स्याङ्जा तरुणको प्रर्दशन

    September 12, 2025

    शान्त बन्दै स्याङ्जा सदरमुकाम

    September 12, 2025

    स्याङ्जा प्रशासनद्धारा जिल्लाभर अठार घण्टे कफ्यू आदेश

    September 11, 2025

    गल्याङमा कक्षा १० का विद्यार्थीलाई अनलाइन शिक्षा

    September 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता

    September 12, 2025

    संबैधानिक सर्वोच्चता कायम गर भन्दै स्याङ्जा तरुणको प्रर्दशन

    September 12, 2025

    शान्त बन्दै स्याङ्जा सदरमुकाम

    September 12, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.