Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 10
    Trending
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘शीतभण्डारणमै सुन्तला कुहिएपछि स्थानीय र प्रदेश सरकारले निरीक्षण’
    गण्डकी प्रदेश

    ‘शीतभण्डारणमै सुन्तला कुहिएपछि स्थानीय र प्रदेश सरकारले निरीक्षण’

    Syangja SandeshBy Syangja SandeshFebruary 12, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ माघ । शीत भण्डारका सुन्तला कुहिएपछि प्रदेश र स्थानीय सरकारले चासो देखाएको छ । प्रदेश तथा स्थानीय सरकार लगायत सुन्तला किसान र सरोकारवालाले स्थलगत अध्ययन अवलोकन गरेका छन ्।


    पुतलीबजार नगरपालिका ११ जैसीडाँडामा स्थापित शीतभण्डारमा राखेको महिना दिनमै सुन्तला कुहिएपछि गण्डकी प्रदेश सरकार, सांसद लगायत सरोकारवालाको चासो बढेको हो ।


    गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री सीता सुन्दास र कृषि, तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङ, सांसद सुधीरकुमार पौडेल, पुतलीबजार नगरप्रमुख तुलसीराम लगायतको टोलीले सुन्तलाका बारेमा जानकारी लिनु भएको छ ।


    शीतभण्डारसम्म पुगेर जानकारी लिएपछि मन्त्री, सांसद, प्रमुखले सुन्तला किसान मार्कामा परेको जनाउदै राज्यले राहत उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।


    मन्त्रिपरिषद बैठकबाट किसानलाई राहत दिने र आउदो वर्ष सबै सुन्तला सुरक्षित राख्ने कार्यमा सहयोग गर्ने कृषिमन्त्री गुरुङले आश्वासन दिनुभयो ।


    प्रदेशसभामा यहाँका सुन्तलाका बारेमा प्रश्न उठेपछि मुख्यमन्त्री खगराज अधिकारीको निर्देशनमा स्थलगत निरीक्षणका लागि शीतभण्डार गृहमा आएको सांसद सुधिरकुमार पौडेलले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘ किसानलाई राहतदिने बारे प्रदेश सरकारले सम्बोधन गर्र्नेपछ।’


    मङ्सिर १४ गते चैतसम्म राखेर मुनाफा कमाउने लक्ष्य लिएर १६७ कृषकले सुन्तला राखेकामा दुई महिनामा शीतगृह खाली भएको छ।


    विगतका वर्षमा भन्दा यसबर्ष झण्डै तेब्बर मात्रामा सुन्तला फलेका थिए। सुन्तलाको राम्रा फलदेखिपछि भण्डारण गरेर बेमौसममा राम्रो आम्दानी लिन यहाँका किसानले शीत भण्डारण गरेका हुन। तर, महिना दिनमै कुहिन थालेपछि किसानका सुन्तला खेरा गएका छन्।


    जिल्लाभरका किसानले १ सय ६० मेट्रिक टन सुन्तला भण्डारण गरेका थिए। भण्डारणमा राखिएका मध्ये ७० प्रतिशत सुन्तला बिग्रीएको स्थानीय किसान कृष्णजंग केसीले बताउनुभयो ।


    केही किसानले आफनै सुन्तला भण्डारण गरेका थिए भने केही किसानले खरिद गरी बेमौसमा महंगोमा बेच्ने उदेश्यले भण्डारण गरेका थिए।


    यसबर्ष स्याङ्जामा १ अरब ३८ करोड मूल्य बराबरको सुन्तला फलेको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जानकारी दिनुभयो । शीतभण्डारणका बेला अपनाउनुपर्ने चिस्यान लगायत प्राबिधिक पक्षलाई ध्यान नदिदा सुन्तला कुहिएको सुन्तला बिज्ञहरुको भनाई छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.