Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 28
    Trending
    • गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम
    • आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित
    • पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    • गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक
    • आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण
    • खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वडाअध्यक्ष कपको उपाधी होराइजन एफसी वालिङलाई
    पुतलीबजार नगरपालिका

    वडाअध्यक्ष कपको उपाधी होराइजन एफसी वालिङलाई

    स्मृति युवा क्वलद्धारा आयोजित पुतलीबजार नगरपालिका वडा नं. १३ स्थित मातृभूमि खेलमैदानमा जारी पाचौ वडाअध्यक्ष फूटवल प्रतियोगिताको उपाधी होराइजन एफसी वालिङ्ले जितेको छ ।
    Syangja SandeshBy Syangja SandeshMay 29, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ जेठ । स्मृति युवा क्वलद्धारा आयोजित पुतलीबजार नगरपालिका वडा नं. १३ स्थित मातृभूमि खेलमैदानमा जारी पाचौ वडाअध्यक्ष फूटवल प्रतियोगिताको उपाधी होराइजन एफसी वालिङ्ले जितेको छ ।

    २५ सय ६८ औ. बुद्ध पूर्णिमाको अवसर पारेर १० गतेदेखि जारी प्रतियोगिताको फाइनल खेलमा कोल्मा एफसीलाई ६ का बिरुद्ध ५ गोल अन्तरले पराजित गर्दै होराइजनले उपाधी जितेको हो ।

    उपाधीसंगै होराइजनले १ लाख १ हजार १११ रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यसैगरी, उपविजेता कोल्माले ५० हजार १११ रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा १४ समूह सहभागी थिए ।

    प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले यस्ता प्रतियोगिता मार्फत राम्रा खेलाडी उत्पादन गर्न सकिने जनाउद प्रतियोगितालाई निरन्तरता दिन समेत सुझाव दिनुभयो । पुतलीबजारभित्र रहेका मालेबगर, कोल्मा र मातृभूमि खेलमैदानलाई बिशेष प्राथमिकतामा राखी स्तरोन्नती गरि खेलाडीमैत्री खेलमैदान निर्माणका लागि आवश्यक सहयोग गर्ने उहाले बताउनुभयो । पालिकाको सिमित स्रोत र साधनको उपयोग गर्दे सबै वडामा समानुपातिक विकास निर्माणका कार्य गर्दै आएको जानकारी दिनुभयो ।

    कार्यक्रममा उपप्रमुख देवी अर्यालले स्वास्थ्य, सुरक्षा, एकता, अनुशासनका लागि खेलकूद आवश्यक रहनेमा जोड दिदै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा समेत पहिचान दिलाउन सुझाव दिनुभयो ।

    कार्यक्रममा वडाअध्यक्ष जुद्धबहादुर थापा, एन्फा जिल्ला अध्यक्ष मुक्त राना, मातृभूमि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ख्यामनारायण अधिकारी, रेडक्रास सोसाइटी जिल्ला उपसभापति लक्ष्मी थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    स्मृति युवा क्लवका अध्यक्ष भिम रानाको अध्यक्षतामा सम्पन् कार्यक्रममा सदस्य शेषराज सुवेदीले स्वागत एवं सचिव मिनप्रसाद अर्यालले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    गौशाला संचालानार्थ वालिङमा साँस्कृतिक कार्यक्रम

    November 27, 2025

    आँखा परिक्षण शिविरमा २ हजार २५९ विद्यार्थी लाभान्वित

    November 27, 2025

    पुतलीबजारको कुखुरा र चल्ला बितरण अभियान जारी

    November 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.