Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लैंगिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम
    समाचार

    लैंगिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshDecember 9, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ मंसिर । जिल्ला अस्पताल स्याङ्जा अन्र्तगत रहेको एकद्धार संकट ब्यवस्थापन केन्द्रले लैंगिक हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ ।
    कार्यक्रममा बोल्दै पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारीले हिंसा महिला, पुरुष र तेस्रो लिंगीमा समेत हुने गरेको जनाउदै सबैले आ आफना घर परिवारबाटै अभियान सुरु गर्नुपर्ने बताउनुभयो । उहाले आजदेखि नै आफना छोरा छोरी दुबैलाई हिंसा र हिंसाबाट सिर्जित परिस्थितीका बारेमा जानकारी गराउदै हिंसामा सून्य सहनशिलता अपनाउने बारे सचेत गराउन सके आउदा दिनमा लैगिंक हिंसामा न्यूनीकरण हुनेमा जोड दिनुभयो ।
    कार्यक्रममा डा. सोनिया श्रेष्ठले अस्पतालमा संचालित एकद्धार संकट ब्यवस्थापन केन्द्रका काम, कर्तब्य, अधिकार र आजसम्म गरिदै आएका कामका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी, डा. पुजन बाटाजुले लैंगिक हिंसा प्रकृती र उपचार तथा नियन्त्रणका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


    जिल्ला अस्पताल प्रमुख डा. रमेशप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रका इन्चार्ज कृष्ण कार्कीले स्वागत एवं केन्द्रका सम्पर्क ब्यक्ति गीता न्यौपानेले संचालन गर्नुभएको थियो ।
    लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान पारेर संकट ब्यवस्थापन केन्द्रबाट हुने गरेका काम कारवाहीका बारेमा समेत जानकारी गराइएको थियो । बिस २०७६ सालदेखि संचालित केन्द्रमा अघिल्लो बर्ष १४ जना र गतबर्ष ७० जना हिंसा पिडितलाई आवश्यकता अनुरुपका सहयोग गरेको अस्पताल प्रमुख डा आचार्यले जानकारी दिनुभयो ।
    पिडितका लागि बस्ने घरको अथवा आश्रय स्थलको अभाव धेरै खट्किएको उहाले भन्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.