Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 18
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लायन्स क्लबद्वारा स्वास्थ्य सामग्री सहयोग
    समाचार

    लायन्स क्लबद्वारा स्वास्थ्य सामग्री सहयोग

    Syangja SandeshBy Syangja SandeshJune 12, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याजा, २९ जेठ । लायन्स क्लब अफ वालिङ सिटीले वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । विश्वब्यापी महामारीकोरुपमा तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण वालिङ नगरपालिकामा पनि उच्च दरमा फैलिरहेको अवस्थामा रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने खालका स्वास्थ्य सामग्रीहरु नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

    लायन्स क्लब अफ वालिङ सिटी, लायन्स क्लब अफ वालिङ ग्रिन सिटी, लियो क्लब अफ वालिङ सिटीले संयुक्तरुपमा नगरपालिकालाई स्वास्थ्यसम्बन्धी सामग्रीहरु हस्तान्तरण गरेको हो ।

    लायन्स क्लबले थर्मल गन १० थान, नोजल मास्क १०० थान, अक्सिमिटर ३० थान, पिपिई सेट २० थान, ग्लोभ्स १० प्याकेट, रेगुलेटर अक्स फ्लो मिटर १५ थान, सर्जिकल मास्क २५०० थान गरी कूल एकलाख ६५ हजार बराबरको स्वास्थ्य सामग्री नगर प्रमुख दिलीपप्रताप खाँण तथा उपप्रमुख कल्पना तिवारीलाई हस्तान्तरण गरेको हो ।

    विपदका समयमा आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी उपकरणहरु उपलब्ध गराएर सहयोग गर्नुभएकोमा विभिन्न संघसंस्था तथा ब्यक्तिहरुप्रति नगर प्रमुख खाँणले धन्यवाद ज्ञापन गर्नुभयो ।

    विगतका वर्षहरुमा आईपरेका विपदका समयमा क्लबले सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा नगर प्रमुख खाँणले गर्नुभएको थियो ।

    महमारीका समयमा निक्कै सक्रिय रहेर जनप्रतिनिधि, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु निरन्तर सेवामा खटिरहनुभएको अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणमा क्लबकोतर्फबाट पनि केही सहयोग गरिएको लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्ष कविता भुसालले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.