Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 27
    Trending
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    • गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक
    • आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण
    • खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    • स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती
    • बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न
    • स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लर्न परियोजना बारे छलफल
    वालिङ् नगरपालिका

    लर्न परियोजना बारे छलफल

    Syangja SandeshBy Syangja SandeshMarch 20, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ चैत । नेपालमा उपलव्ध पहुँचयुक्त शैक्षिक सामाग्री परियोजना ‘लर्न’ को वालिङ नगरस्तरीय सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।


    विश्वशिक्षाको सहयोग तथा स्वावलम्वन जीवनपद्धती केन्द्र पोखराको व्यवस्थापनमा सञ्चालित परियोजनाले वालिङ नगरपालिकाका ४ वटा बिद्यालयमा काम गरिरहेको छ । परियोजनाले वालिङ १३ को लक्ष्मी मावि र सरस्वती मावि, वालिङ ९ को भुम्रे मावि र वालिङ १० को पूर्णामृत भवानी माविमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक सुधारका लागि काम गरिरहेको छ ।
    बैठकमा बोल्दै नगरउपप्रमुख कविता तिवारी गैह्रेले पठनसंस्कृतिको बिकास र बिद्यार्थीहरुलाई पढ्नै पर्छ भन्ने बातावरण तयार गर्नका लागि परियोजनाले राम्रो काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘परियोजनालाई लामो समय सम्म सञ्चालन गर्नका लागि आग्रह छ ।’

    परियोजजा संयोजक प्रदिप रानाले बिद्यार्थीहरुमा पठन संस्कृतिको बिकास गर्नका लागि काम गर्दै आईरहेको बताउनु भयो ।
    युनिभर्सल डिजाईन फर लर्निङ मा आधारित परिस्थिति सुहाउँदो भाषिक र पठन सीपको सुधारका लागि उपयुक्त शैक्षिक प्रविधिको सहयोगबाट अपाङ्गता भएका वालवालिकाहरु लाभान्वित भएका संयोजक रानाले जानकारी दिनुभयो ।
    परियोजनाले कक्षा १ देखि ३ सम्मका बिद्यार्थीहरुलाई नियमित बिद्यालय आउने बातावरण सिर्जना गरेको अनुगमन तथा मुल्याङ्कन संयोजक सुमन बिकले जानकारी दिनुभयो ।


    परियोजना जिल्लाका ४ वटा पालिकामा सञ्चालन भईरहेको छ । जिल्लाका वालिङ सहित गल्याङ नगरपालिकाका ५ वटा बिद्यालय,पुतलीबजार नगरपालिकाका ८ ओटा बिद्यालय र अर्जुनचौपारीको एक बिद्यालयमा गरी १८ वटा बिद्यालयमा सञ्चालन भईरहेको बिकले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025

    खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति

    November 26, 2025

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025

    खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति

    November 26, 2025

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.