Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दलहरुले सिट बाँडफाँड
    समाचार

    राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दलहरुले सिट बाँडफाँड

    Syangja SandeshBy Syangja SandeshJanuary 4, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    ;Qf?9 bn / /fhkfaLr jftf{ ;Qf?9 bn g]kfnL sfFu|];, g]skf dfcf]jfbL s]Gb|, g]kfn nf]stflGqs / /fhkfsf zLif{ g]tfx?aLr k|wfgdGqL sfof{no l;+xb/af/df cfOtaf/ jftf{ x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं २० पुस । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दलहरुले सिट बाँडफाँड गरेका छन् ।

    सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खालि रहेका १९ सिट बाँडफाँड गरी उम्मेदवारी दिने निर्णय गरेका   हुन् ।

    आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ५ दलीय गठबन्धन बैठकले काँग्रेसलाई ६ सिट, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई ५÷५ सिट, जनता समाजवादी पार्टी, नेपाललाई २ सिट र राष्ट्रिय जनमोर्चालाई १ सिट दिने निर्णय गरिएको काँग्रेस नेता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

    उहाँका अनुसार प्रदेश १ मा खालि रहेका ३ सिटमा महिलातर्फ एकीकृत समाजवादी, पुरुषतर्फ नेपाली काँग्रेस र अल्पसंख्यकको सिट जसपालाई दिइएको छ । त्यस्तै प्रदेश २ मा महिलातर्फ माओवादी केन्द्र र अन्यमा जसपालाई सिट दिइएको छ । वागमती प्रदेशमा अन्यमा नेपाली काँग्रेस, महिलामा नेकपा (एकीकृत समाजवादी) ले सिट पाएका छन् भने गण्डकी प्रदेशमा महिलामा काँग्रेस, अन्य तथा दलितका लागि माओवादी केन्द्रले सिट पाएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा पुरुषतर्फ खुल्ला नेपाली काँग्रेस, महिलामा नेकपा (एकीकृत समाजवादी), दलितमा राष्ट्रिय जनमोर्चालाई सिट दिइएको छ । कर्णाली प्रदेशमा महिला नेपाली काँग्रेस, अपाङ्ग सिटमा माओवादी केन्द्र, खुल्लामा नेकपा (एकीकृत समाजवादी)लाई सिट दिइएको छ भने सुदूरपश्चिम प्रदेशमा खुल्लामा नेपाली काँग्रेस, दलितमा माओवादी केन्द्र, महिलामा नेकपा (एकीकृत समाजवादी)लाई सिट दिने निर्णय भएको पनि सञ्चारमन्त्री कार्कीले बताउनु भयो ।

    मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मन्त्री कार्कीले विवेकपूर्ण र तर्कसम्मत हिसावले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सिट बाँडफाँड गरेर उम्मेदवारी दिने निर्णय सत्तारुढ दलहरुले गरेको बताउनु भयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.