Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मुस्लिम युवा क्लवद्धारा संचालित रक्तदानमा १ सय ६ पिन्ट रगत संकलन
    समाचार

    मुस्लिम युवा क्लवद्धारा संचालित रक्तदानमा १ सय ६ पिन्ट रगत संकलन

    Syangja SandeshBy Syangja SandeshAugust 10, 2021Updated:August 10, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, २६ साउन । स्याङजा मुस्लिम युवा क्लवद्धारा आयोजित खुला रक्तदान कार्यक्रममा १ सय ६ पिन्ट रगत संकलन भएको छ ।
    स्याङ्जा मुस्लिम युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी स्याङजा शाखाको प्राबिधिक सहयोगमा स्याङ्जा सदरमुकाम स्थित महेन्द्र चोक मंगलबार आयोजित खुला रक्तदान कार्यक्रम ३० जना महिला सहित ७६ जना पुरुषले रगत दान गरेका हुन ।


    कोरोना भाइरस संक्रमणको त्रासका वेला पनि मानवीय सहयोगका लागि भन्दै रगतदान गर्न आउनेको संख्या उल्ल्लेख्य रह्यो । कार्यक्रममा विभिन्न संघ संस्था र ब्यक्तिगत रुपमै आएर रगत दान गरेका हुन ।
    प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल र मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्यले रगतदान गर्नु भनेको जीवन दान भएको बताउनुभयो ।


    संकलित रगत पोखरा स्थित रक्तसंचार गृहमा पठाइएको रेडक्रसका मन्त्री दिनेश अर्यालले जानकारी दिनुभयो ।
    क्लबका अध्यक्ष सागिर अलिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव मुबारक मियाले गर्नुभएको थियो।

    रक्तदानमा पुतलीबजार १ निवासी महादेव श्रेष्ठले १८ औं पटक र इकवाल मियाले १६ औं पटक रगतदान गरेको जनाउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.