Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 27
    Trending
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    • गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक
    • आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण
    • खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    • स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती
    • बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न
    • स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » माटो सुहाउदो जनशक्ति उत्पादन गर्ने कार्यक्रम ल्याईने — मन्त्री मेखलाल श्रेष्ठ
    गण्डकी प्रदेश

    माटो सुहाउदो जनशक्ति उत्पादन गर्ने कार्यक्रम ल्याईने — मन्त्री मेखलाल श्रेष्ठ

    Syangja SandeshBy Syangja SandeshOctober 25, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ कात्तिक । गण्डकी प्रदेशका शिक्षा प्रविधि तथा बिज्ञान संस्कृति, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले माटो सुहाउदो दक्ष जनशक्ति उत्पादनमा गण्डकी प्रदेशले बिशेष कार्यक्रम ल्याउन लागेको जानकारी गराउनुभयो ।प्रदेशका ८५ वटै पालिकाहरुको समन्वयमा प्राबिधिक क्षेत्रलाई प्रधावकारी बनाउने उहाले भन्नुभयो ।

    प्राबिधिक शिक्षा तथा व्यवशायिक तालिम परिषद सिटिईभिटी गण्डकी प्रदेश र गण्डकी प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम प्रतिष्ठानले ‘आधारभूत तथा मध्यमस्तरीय सीपयुक्त जनशक्ति उत्पादनमा प्रदेश र स्थानीय तहको भूमिका’ बियषक वालिङ्मा भएको अन्तक्र्रियामा बोल्दै उहाले सो बताउनुभएको हो ।

    कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनाल, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डाक्टर हरि लम्साल, गण्डकी प्रदेश निर्देशक प्रमोदभक्त आचार्यले प्राबिधिक शिक्षामा बिद्यार्थीको आकर्षणको दर कम भईरहेको तर्फ सहभागी सबैको ध्यानाकर्षण गराउदै स्थानीय श्रोत र साधानको परिचालन हुने गरी शीपयुक्त जनशक्ति उत्पादनमो ध्यान दिनु पर्ने सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    घर– घरै पुगे सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडाअध्यक्ष भुर्तेल

    August 4, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    February 25, 2025

    प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन

    February 5, 2025

    नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना

    February 3, 2025

    गण्डकी प्रदेशमा जलवायु समिक्षा कार्यशाला सम्पन्न

    January 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025

    खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति

    November 26, 2025

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.