Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 16
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महिला संघ बलियो भए मात्र कांग्रेस बलियो हुन्न्छ— तिवारी
    पुतलीबजार नगरपालिका

    महिला संघ बलियो भए मात्र कांग्रेस बलियो हुन्न्छ— तिवारी

    नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं सांसद कल्पना तिवारीले कांग्रेस बलियो बनाउन महिला संघ बलियो बनाउनुपर्ने बताउनुभएको छ ।
    Syangja SandeshBy Syangja SandeshAugust 9, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ साउन । नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं सांसद कल्पना तिवारीले कांग्रेस बलियो बनाउन महिला संघ बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

    नेपाल महिला संघ स्याङ्जाको आयोजनामा बिहीवार आयोजित नेपाल महिला संघको ७७ औँ स्थापना दिवसका अवसरमा स्याङ्जामा आयोजित अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै उहाले सो बताउनुभएको हो ।

    लोकतन्त्र पुनस्थापना र महिलाका हक, हित र अधिकारका लागि महिला संघको योगदान धेरै रहेको स्मरण गर्दै आजको यो स्थानमा ल्याउने योगमाया, मंगलादेवी सिंह, शैलजा आचार्य लगायतको स्मरण गर्नुभयो ।

    विस २००४ सालमा मंगलादेवीको सक्रियतामा स्थापित नेपाल महिला संघले जहानिया राणा शासन बिरुद्ध आन्दोलनमा उत्रिएको स्मरण गर्नुभयो । मुलुकमा भएका बिभिन्न २००७, २०४६, २०६२÷०६३ को आन्दोलनमा नेपाली महिलाको योगदान अतुलनीय रहेको उहाले भन्नुभयो ।स्व मंगलादेवी सिंहको नेतृत्वमा २००४ सालमा स्थापित महिला संघको स्मरण गर्दै दिवस मनाइएको हो ।

    क्रान्तिपछि महिला सहभागीता ह्वात्तै बढेको जनाउदै अवका ८÷१० बर्षमा महिला प्रधानमन्त्री बन्न सक्ने उहाले आकलन गर्नुभयो । पार्टीभित्र कुनै किसिमका अवसर नपाएकालाई आरक्षणको कोटामा राखिनु पर्नेमा समेत उहाले जोड दिनुभयो । स्व. मंगलादेवीको योगदानका कारण अहिले नेपालको राजनितिमा महिलाहरुको सशक्त सहभागिता रहेको बताउनुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेस कार्यबाहक सभापति केदार काफ्ले, महिला संघ पुर्व केन्द्रिय सदस्यहरु हिरादेवी शर्मा र राजकुमारी गुरुङ, महिला संघ स्याङ्जाका पुर्व अध्यक्ष मखमली श्रेष्ठ, महिला संघ क्षेत्रीय अध्यक्षहरु गायत्री आचार्य र सुनिता उच्चै ठकुरी लगायतले महिला संघ र अग्रज महिला नेतृहरुले पुरयाएको योगदानको बारेमा जानकारी गराउनुभएको थियो ।

    कार्यक्रममा अधिवक्ता विनिता नेपालीले नेपालीको राजनितिक ईतिहासमा महिलाहरुको भुमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    नेपाल महिला संघ स्याङ्जाका कार्यबाहक अध्यक्ष देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिव बन्दना लम्साल र संचालन सचिव तारा मल्ले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित महिला संघमा आवद्ध नेतृ महिलाहरुको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.