Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, November 26
    Trending
    • स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
    • गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक
    • आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण
    • खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    • स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती
    • बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न
    • स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महिला उद्यमी विकास समिति स्याङ्जाको अध्यक्षमा पुन ः ईन्द्रेणी अधिकारी
    पुतलीबजार नगरपालिका

    महिला उद्यमी विकास समिति स्याङ्जाको अध्यक्षमा पुन ः ईन्द्रेणी अधिकारी

    स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यमी विकास समितिको अध्यक्ष इन्द्रेणी अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको छ ।
    Syangja SandeshBy Syangja SandeshAugust 30, 2024Updated:August 30, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १३ भदौ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यमी विकास समितिको अध्यक्ष इन्द्रेणी अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन भएको छ ।

    समितिको वरिष्ठ उपाध्यक्षमा भवानी अधिकारी, प्रथम उपाध्यक्ष देवु लम्साल, द्धितिय उपाध्यक्ष लक्ष्मी प्रधान, तृतीय उपाध्यक्ष इन्द्र थापा, महासचिव उषा गहतराज, सचिव बसन्ती आले, कोषाध्यक्ष मिना केसी र सहकोषाध्यक्षमा पम्फा ढकाल चयन हुनु भएको हो ।

    यसैगरी, सदस्यहरुमा लोकमाया श्रेष्ठ, मिना गोदार, सम्झना श्रेष्ठ, दिलमाया गुरुङ, मनिषा गुरुङ, देवु लम्साल, लक्ष्मी गुरुङ, संगीता अर्याल, सुषमा श्रेष्ठ रहनु भएको छ । यस्तै, मिलन कार्की, राधिका थापा, गीता खत्री, हिरा शाही, शुशिला श्रेष्ठ, बिष्णुमाया अधिकारी, रुपा सुनाम, निशा सिंह, एलिसा सेन, अप्सरा ठकुरी, सुमन गुरुङ, गंगा गुरुङ निर्वाचित हुनु भएको हो ।

    नवनिर्वाचित समितिको घोषणा गर्दै संघका अध्यक्ष महादेव श्रेष्ठले वाणिज्य संघको दाहिने हातमा रुपमा रहेका महिला विभागलाई अझ संगठित, सक्षम बनाई उद्यमका लागि आवश्यक तालिम एवं प्रशिक्षण उपलब्ध गराउने बताउनुभयो ।

    पदाधिकारी सहितको समितिलाई संघका अध्यक्ष महादेव श्रेष्ठले खादा र महिला उद्यमी विकास समितिका सल्लाहकार मखमली श्रेष्ठले अविर लगाउदै वधाई मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अधिकारीले संघ लगायत अन्य सरकारी तथा गैरसरकारी संस्थासंग हातेमालो गर्दै महिला दिदीबहीनीलाई सीप तथा प्रशिक्षण दिएर आत्मनिर्भर बनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

    कार्यक्रमको सहजीकरण संघका महासचिव रविन केसीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025

    खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति

    November 26, 2025

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025

    खानेपानी कार्यालयको भौतिक १६ र वित्तीय ९ प्रतिशत प्रगति

    November 26, 2025

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

    November 26, 2025

    गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी सार्वजनिक

    November 26, 2025

    आँधीखोलाका बिद्यार्थीलाई च्याउ खेती सम्बन्धी प्रशिक्षण

    November 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.