Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 17
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महाशिवरात्रीमा स्याङ्जाको छाङ्छाङ्दी भब्य मेला
    भीरकोट नगरपालिका

    महाशिवरात्रीमा स्याङ्जाको छाङ्छाङ्दी भब्य मेला

    Syangja SandeshBy Syangja SandeshFebruary 18, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ फागुन । भीरकोट नगरपालिका ४ स्थित छायाँक्षेत्र मन्दिरमा महाशिवरात्रीको पुजाअर्जनामा धेरै भक्तालुजनहरुको उपस्थिती भएको छ। श्रीस्वथानी ब्रत कथामा समेत छाङछाङदीको महिमा उल्लेख गरिएकाले पनि यहाँ आउने भक्तजनहरु धेरै हुने गरेका हुन्।

    गण्डकी प्रदेशकै प्रसिद्ध छाङछाङदी मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनार्थीका भीड लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिनुभयो ।
    जिल्लाकै नमूना मन्दिर र सबै प्रकृतिका मानिसका लागि प्रवेशमा सहज भएकाले यहाँ सधैजसो भीडभाड नै हुन्छ। साताअधिदेखि मन्दिर परिसर लगायत प्रवेशद्धारमा रंगरोगन, ध्यजापतकाले सजाइएको छ।

    मन्दिरमा पुजाका लागि लाईन बसेर अथवा छिटो माध्यमबाट पनि जान सकिने ब्यवस्था मिलाइएको छ। आजका दिन झण्डै २० हजार भक्तजनले मन्दिरको दर्शन गर्ने मन्दिर व्यवस्थपन समितिका सचिव गोकुल अधिकारीले बताउनुभयो । सबैलाई सहज तरिकाले मन्दिर प्रवेश गराउनका लागि स्वयंसेबका खटाइएका छन्। सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिती रहेको छ। ठाउँ ठाउँमा बसेका स्वयंसेवक र सुरक्षाकर्मीले भक्तजनलाई आउने जाने सहज हुनेगरी प्रवन्ध मिलाएका छन्।

    भगवान शिवले पत्नी सतीदेवीको मृत शरिर लिएर ब्रमाण्ड घुम्ने क्रममा यहाँ आइपुग्दा बाँकी रहेका अंग खसेको स्वस्थानी कथामा उल्लेख छ। थकित शरिर लिएर यहाँपुग्दा तिर्खाएका शिवले भित्तामा त्रिशुलले हानेपछि छ्याङछयाङ गर्दै पानी बगेकाले यस स्थानलाई छ्याङछयाङदी नामाकरण गरिएको भन्ने भनाई छ।

    अहिले पनि पहराबाट निरन्तर छाङछाङ गर्दै पानी छहरा बगिरहेको छ। यही छहराको पानीमा नुहाउने र सतीदेवीको मूर्तिलाई पुजाअर्चना गर्नका लागि देशभरका मानिसहरु यहाँ आउने गर्दछन।
    भाकल गर्छन। भाकल पुरा भयो भन्दै पुनः पुजाका लागि आउने गरेका हुन्छ। गतबर्ष पनि महाशिवरात्रीका दिन झण्डै २० हजारले दर्शनपुजा गरेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ।
    आज साँझ शिवधुनी लगायत भजनकिर्तन गरिने भएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.