Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 21
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भीरकोट नगर जेसीजको अध्यक्षमा कृष्ण पौडेल
    भीरकोट नगरपालिका

    भीरकोट नगर जेसीजको अध्यक्षमा कृष्ण पौडेल

    Syangja SandeshBy Syangja SandeshDecember 29, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, १३ पौष । भीरकोट नगरपालिकामा स्थापित जेसीजको चौंथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट वर्ष २०२२ को अध्यक्षमा कृष्ण पौडेल निर्वाचित हुनुभएको छ। साधारण सभाबाट सम्पूर्ण पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक अमृत अर्यालले जानकारी दिनुभयो।

    अधिवेशनबाट कार्याकारिणी उपाध्यक्षमा शिव प्रसाद खनाल र सृजना गौतम निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा रिबन कुमार विश्वकर्मा, रूद्र ढुंगाना, बिमला रेग्मी श्रेष्ठ र ज्योती थापा निर्वाचित हुनुभएको छ।

    साधारण सभाले वर्ष २०२१ अध्यक्ष जेसी प्रसुन मगर,महासचिव जेसी कृष्ण पौडेल र कोषाध्यक्ष जेसी शिव प्रसाद खनालले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भीरकोटका महिलालाई मादल बजाउन सिकाउने तालिम

    April 23, 2025

    भीरकोटमा बाख्रा पालन सम्बन्धि तालिम सुरु

    April 8, 2025

    भीरकोटमा सकारात्मक सोच सहित नेतृत्व विकास कार्यक्रम

    March 24, 2025

    स्याङ्जाका दलित महिला जनप्रतिनिधि सबैलाई भीरकोटमा प्रशिक्षण

    March 20, 2025

    भीरकोट नगरपालिकाले मनायो चौथो बालमैत्री दिवस

    March 7, 2025

    रेबिज संक्रमित भैसी बेच्ने केसी र किन्ने मियाँ पक्राउ

    February 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.