Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 20
    Trending
    • बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति
    • बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता
    • नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार
    • स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन
    • मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए
    • वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान
    • सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ
    • गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ब्यबसायी सुवेदीको अध्यक्षतामा ह्दयरोग निवारण प्रतिष्ठान स्याङजा शाखा गठन
    समाचार

    ब्यबसायी सुवेदीको अध्यक्षतामा ह्दयरोग निवारण प्रतिष्ठान स्याङजा शाखा गठन

    Syangja SandeshBy Syangja SandeshAugust 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ३१ साउन । स्याङजामा नेपाल ह्दयरोग निवारण प्रतिष्ठान स्याङजा शाखा गठन भएको छ ।
    स्याङजा सदरमुकाममा आयोजित मुटुरोग बिशेषज्ञ, चिकित्सक, सरोकारवालबीच भएको भेलाले वरिष्ठ ब्यवसायी नवराज सुवेदीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
    समितिको सदस्यमा शंकरप्रसाद लामिछाने, भवानी अधिकारी, हाजी शाह मोहम्मद, ईन्द्रेणी अधिकारी, रेखा थापा, रविन्द्र केसी, महादेव श्रेष्ठ, करुणा पौडेल, उमा श्रेष्ठ, निरज ढकाल, प्रमोद प्रधान, खिमानन्द पराजुली, मुबारक मिया निर्मल खातीलाई चयन गरेको हो ।
    कार्यक्रमलाई सम्बोधन गर्दे ह्दयरोग निवारण प्रतिष्ठानका पूर्व सभापति एवं प्राध्यापक डाक्टर प्रकाशराज रेग्मीले २५ प्रतिशत मृत्यु मुटुका कारण भएको जनाउदै मुटु स्वस्थ्य बनाउन सुझाउनु भएको थियो ।
    उहाले जुनसुकै उमेर र अवस्थामा पनि मुटु रोग लाग्न सक्ने हुदा समयमै नियमित चेकजाँज, आहार बिहार र बिश्रामलाई ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाले मुलुकभरका सबै जिल्लामा ह्दयरोग निवारण प्रतिष्ठान गठन भएको र प्रतिष्ठान माफृत उपचारमा सहजीकरण तथा नियन्त्रण गर्ने उदेश्य रहेको जानकारी गराउनुभयो ।


    बालबालिका र जेष्ठ नागरिकका लागि राज्यले तोकेका सरकारी अस्पतालबाट निशुल्क उपचार पाउने ब्यवस्था गरेता पनि सो का बारेमा आमनागरिक अनभिज्ञ रहेको उहाको भनाई छ ।
    कार्यक्रममा केन्द्रीय सदस्य एवं डा. प्रेमराज बैध, डा. बिनायक गौतम, कास्कीका सभापति केदार ढकाल, स्याङजाका सभापति नवराज सुवेदी लगायतले प्रतिष्ठान गठन र यसका काम कर्तब्य अधिकारका बारेमा जानकारी गराउदै जिल्लामा मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर लगायत बिबिध कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति

    November 20, 2025

    बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता

    November 20, 2025

    नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार

    November 20, 2025

    स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन

    November 19, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025

    वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान

    November 19, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति

    November 20, 2025

    बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता

    November 20, 2025

    नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार

    November 20, 2025

    स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन

    November 19, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति

    November 20, 2025

    बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता

    November 20, 2025

    नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार

    November 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.