स्याङ्जा ९ असोज । नेपाली कांग्रेस बिरुवा गाँउपालिकाको सभापतिमा डोलराज पोख्रेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा ७० मत ल्याउदै पोख्रेल निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी युवराज केसीले ६३ मत ल्याउनु भएको छ ।
पालिकामा १३६ मतदाता रहेकोमा १३३ मत खसेको थियो ।
Friday, January 17
Trending
- गरिमा विकास बैंकको अध्यक्षमा दिलिपप्रताप खाँण
- वालिङ प्याथोलोजी तेस्रो बर्षमा,चार जिल्लाका नागरिकलाई सहज
- आज माघे संक्रान्ति अर्थात मकर संक्रान्ति पर्व मनाईदै
- मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको बिधेयक बारे सुझाव संकलन
- आजदेखि एक महिने स्वस्थानी व्रत शुरू
- प्याब्सन स्याङजाको अध्यक्षमा राजेन्द्र गोदार निर्वाचित
- निजी तथा सरकारी बिद्यालयबीच बिभेद नगरौं — उपाध्यक्ष अधिकारी
- चण्डीकालिका बचत तथा सहकारीको साधारणसभा सम्पन्न