Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 20
    Trending
    • बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति
    • बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता
    • नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार
    • स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन
    • मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए
    • वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान
    • सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ
    • गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बा.सु. पुरस्कारबाट स्याङ्जाका ४ साहित्यकारलार्ई सम्मान
    पुतलीबजार नगरपालिका

    बा.सु. पुरस्कारबाट स्याङ्जाका ४ साहित्यकारलार्ई सम्मान

    Syangja SandeshBy Syangja SandeshJune 3, 2023Updated:June 3, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० जेठ । बालनरसिंह— सुवर्णकुमारी अधिकारी गुठी पुरस्कारबाट प्रदान गरिने बालनरसिंह सुवर्णकुमारी स्मृति साहित्य पुरस्कारबाट स्याङ्जाका ४ जना साहित्यकार सम्मानित हुनुभएको छ ।


    गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति प्राज्ञः सरुभक्तले उहाहरु ४ जनालाई सम्मान गर्नुभएको छ । सम्मानित हुनेमा आधीखोला गाउपालिका हाल भरतपुर निवासी डा. एकनारायण पौडेल, अर्जुनचौपारी गाउपािलका हाल भरतपुर निवासी डा. कृष्णप्रसाद सापकोटा, पुतलीबजार नगरपालिका १४ निवासी चिन्तु गिरी र पुतलीबजार नगरपालिका १ हाल काठमाण्डौं निवासी डा. रजनी ढकाललाई प्रदान गरिएको हो।

    सम्मान सहित पुरस्कार प्रदान गर्दे प्राज्ञ श्रेष्ठले साहित्य मार्फत सामाजिक विकास र समृद्धीमा जुट्नु पर्ने बताउदै नवउदयीवान युवालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।


    उहाँहरुलाई बा.सु. स्मृति साहित्य पुरस्कार क्रमशः २०७६, २०७८, २०७९ र २०८० सालको समेतगरी प्रदान गरिएको हो। जनही १५ हजार ५ रुपैंया सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको छ ।


    कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, ग्याग्दीखोला प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्साल, सम्मानित ब्यक्ति एवं साहित्यकार डा. एकनारायण पौडेल, डा. कृष्णप्रसाद सापकोटा, चिन्तु गिरी र डा. रजनी ढकाल, डा.डिलबहादुर क्षेत्री, लेखक एवं राजनीतिज्ञ कुमार राना, यानकी पुस्स्कारका संस्थापक तुलसी गिरी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, उद्योग वणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, च्याम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ् लगायतले साहित्य र समाजका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।


    स्याङ्जाका साहित्यकारहरु मिलन समिर, शम्भु अर्याल, अथिर भुषाल, लक्ष्मी काफले, लेखनाथ काफले, कमला अधिकारी, सुनिता पौडेल, विक्रम सम्बत, लगायतका दर्जन भन्दा बढीले आ आफना साहित्यिक रचना वाचन गर्नुभएको थियो ।
    गुठीका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा उपाध्यक्ष पुष्पकुमार अधिकारीले स्वागत एवं सचिव रविन केसीले संचालन गर्नुभएको थियो ।


    साविक बानेथोक देउराली गाविस हाल भीरकोट नगरपालिकाका स्व. तोरणध्वज अधिकारीले आफना बाबा आमाको स्मृतिमा परिवार तथा भाइबन्धुहरुको सहयोगमा वि.स. २०५२ सालमा स्थापित बालनरसिंह— सुवर्णकुमारी अधिकारी गुठी हो ।


    नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा सहयोग पुरयाउने उदेश्यले एक लाखको अक्षयकोष स्थापना गरिएको थियो । स्थापनादेखि आजसम्म १४ जना स्याङ्जाका साहित्यकार र एक जना संस्था पुरस्कृत भएको बताइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति

    November 20, 2025

    बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता

    November 20, 2025

    नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार

    November 20, 2025

    स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन

    November 19, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025

    वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान

    November 19, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति

    November 20, 2025

    बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता

    November 20, 2025

    नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार

    November 20, 2025

    स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन

    November 19, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति

    November 20, 2025

    बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता

    November 20, 2025

    नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार

    November 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.