Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, October 19
    Trending
    • यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु
    • बैदिक सनातन अनुरुपको राजनीति
    • वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण
    • स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने
    • सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य
    • पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर
    • स्याङ्जामा छैटोैं विश्व सम्मेलनको उदघाटन
    • पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बालयौन दुरुपयोगका दोषि भिमबहादुर १५ महिनापछि पक्राउ
    वालिङ् नगरपालिका

    बालयौन दुरुपयोगका दोषि भिमबहादुर १५ महिनापछि पक्राउ

    बालयौन दुब्र्यवहारका दोषि ६५ बर्षिय भिमबहादुर पौडेल बिहीवार साँझ पक्राउ परेका छन । बालिकालाई यौन दुरूपयोगमा ठहर भएका उनी १५ महिनापछि पक्राउ परेका हुन ।
    Syangja SandeshBy Syangja SandeshJuly 5, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ असार । बालयौन दुब्र्यवहारका दोषि ६५ बर्षिय भिमबहादुर पौडेल बिहीवार साँझ पक्राउ परेका छन । बालिकालाई यौन दुरूपयोगमा ठहर भएका उनी १५ महिनापछि पक्राउ परेका हुन ।

    पौडेललाई बालयौन दुरूपयोग मुद्धामा २०७९ चैत २० गते स्याङ्जा अदालतले ६ महिना १७ दिन कैदको फैसला गरेको थियो। त्यसपछि फरार उनी वालिङबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

    नौ बर्षिया बालिका यौनदुब्र्यवहारमा दोषि ठहर उनी वालिङ् नगरपालिका ११ भकभका स्थित आफनै घरबाट पक्राउ परेको प्रहरी नायब उपरिक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025

    पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर

    October 19, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.