Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, November 19
    Trending
    • सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ
    • गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान
    • पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई
    • नवज्योति कृषि सहकारीको अध्यक्षमा के.सी.
    • स्याङ्जामा ७ वर्षमा १५ सडक पुल बन्योएकै वर्षमा ७ पुल बन्दा, चार वटा पुल अन्तिम चरणमा
    • कठिन समयमा अधिकारकर्मीका भूमिका महत्वपूर्ण हुने —लम्साल
    • फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा
    • उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बर्षकै लामो दिन आज
    समाचार

    बर्षकै लामो दिन आज

    Syangja SandeshBy Syangja SandeshJune 21, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ७ असार । आज असार ७ गते । तदअनुसार २१ जुन अर्थात बर्षकै लामो दिन ।

    नेपालमा सूर्योदय र सूर्यास्त बीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।

    ज्योतिषी सुनिल सिटौलाका अनुसार आज बिहान ३ बजेर २८ मिनेटमा सूर्य कर्कट रेखामा पुगेको छ ।

    आजबाट सूर्यको गति दक्षिणी गोलार्धतर्फ बढ्छ । यसको अर्थ, आजबाट दिन छोटो तथा रात लामो हुँदै जानेछ ।

    समान्यतया पुस ७ गते बर्षकै छोटो दिन र रात लामो हुन्छ ।

    नेपाल उत्तरी गोलाद्र्धमा पर्ने भएकाले पृथ्वीको दक्षिणी गोलाद्र्धमा यसको ठिक विपरित हुन्छ ।

    सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया २१ जुनमा दिन लामो हुन्छ ।

    ज्योतिष सिटौलाका अनुसार बैदिक ज्योतिषको काल गणनामा आजदेखि सूर्य दक्षिण लाग्ने र दक्षिणायन सुरु हुने भए तापनि ब्यवहारमा आउँदो साउन १ गतेबाट सूर्य दक्षिणतिर लाग्ने मानिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ

    November 18, 2025

    गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान

    November 18, 2025

    पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई

    November 18, 2025

    नवज्योति कृषि सहकारीको अध्यक्षमा के.सी.

    November 17, 2025

    स्याङ्जामा ७ वर्षमा १५ सडक पुल बन्योएकै वर्षमा ७ पुल बन्दा, चार वटा पुल अन्तिम चरणमा

    November 17, 2025

    कठिन समयमा अधिकारकर्मीका भूमिका महत्वपूर्ण हुने —लम्साल

    November 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ

    November 18, 2025

    गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान

    November 18, 2025

    पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई

    November 18, 2025

    नवज्योति कृषि सहकारीको अध्यक्षमा के.सी.

    November 17, 2025

    स्याङ्जामा ७ वर्षमा १५ सडक पुल बन्योएकै वर्षमा ७ पुल बन्दा, चार वटा पुल अन्तिम चरणमा

    November 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ

    November 18, 2025

    गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान

    November 18, 2025

    पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई

    November 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.