Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बन्यजन्तु आक्रमणको क्षतिको राहत नपाएको गुनासा
    समाचार

    बन्यजन्तु आक्रमणको क्षतिको राहत नपाएको गुनासा

    वन्यजन्तुको आक्रमणबाट पीडित स्याङ्जाका किसानले झण्डै २ वर्षदेखि राहत नपाएको बताएका छन् ।
    Syangja SandeshBy Syangja SandeshAugust 27, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ भदौ । वन्यजन्तुको आक्रमणबाट पीडित स्याङ्जाका किसानले झण्डै २ वर्षदेखि राहत नपाएको बताएका छन् । वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिकामा राहतको ब्यवस्था हुदाहुदै पनि राहत पाउन नसकेको किसानका गुनासा छन ।

    डिभिजन कार्यालयका वन अधिकृत अम्बरबहादुर पराजुलीले २० महिनादेखि किसानका राहत रोकिएको बताउनुभयो । यसअघि वन्यजन्तुले आक्रमण गरेपछि सत्यतथ्य ठहरिएमा एक महिनाभित्र राहत उपलब्ध गराउने गरेको बताउनुभयो । यसका लागि कुनै समयसीमा नभएको र अहिले जस्तो घटना कहिल्यै नभएको पनि उहाले भन्नुभयो ।

    ‘यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)बाट उपलब्ध हुँदै आएको राहत २ वर्षअघि वन निर्देशनालय मार्फत दिने निर्णय भएको थियो। निकुञ्जतर्फका निकुञ्जले र वनतर्फका बनले राहत दिनेगरी निर्णय भए पनि बजेटमा समावेश नगरिदिँदा यस्तो अन्यौल भएको हो। त्यसपछि राहत आएको छैन। निर्देशनालयमा राहतका सिफारिस पठाएका छौं।

    स्याङ्जाले जिल्लाभरका राहतवापत संकलित १८ लाख ८७ हजार ८० रुपैयाँ बराबरको सिफारिस गरी पठाएको छ। जिल्लामा ३ सय २५ वटा घटनामा एउटा मानवीय क्षति भएको छ। ती मध्ये ३ सय ३८ वटा पशुधनको क्षति, पक्षीमा कालिज समेतगरी २ सय ७० वटा र अन्नबाली गरी २० क्विन्टल मकै क्षति पुगेको डिभिजन बन कार्यालयका प्रमुख नवराज बरालले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.