स्याङ्जा ७ कात्तिक । फेदिखोला गाँउपालिकाका ५ वटै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमालेले जनाएको छ । नेकपा एमाले फेदिखोला गाँउपालिकाका नवनिर्वाचित वडा नं. १ को – दिल बहादुर क्षेत्री, २ मा अभिलास गुरुङ, ३ मा पर्सुराम रानाभाट, ४ मा माधव सुबेदी
र ५ मा बुद्विराज लामिछाने रहनु भएको छ ।
Monday, November 17
Trending
- फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा
- उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
- एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ
- राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई
- कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना
- गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न
- सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल
- हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
