Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, May 20
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फिफा र एसियन कप छनोटमा नेपाल र जोर्डनबीच प्रतिस्पर्धा
    खेलकुद

    फिफा र एसियन कप छनोटमा नेपाल र जोर्डनबीच प्रतिस्पर्धा

    Syangja SandeshBy Syangja SandeshJune 6, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ २३ जेठ / फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले भोली (सोमबार) जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । समूह ’बी’ अन्तर्गत कुवेत सिटीमा राति पौने दश बजे हुने खेल नेपालका लागि महत्वपूर्ण छ ।

    खेलमा जित हात पारे मात्र नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधैँ पुग्ने सम्भावना हुनेछ । ६ अंक जोडेर समूहको चौथो स्थानमा रहेको नेपालका लागि आठ समूहका उत्कृष्ट चार टिम बन्न जोर्डनसँग जित निकाल्नु पर्ने भएको हो । समूह ’एच’ मा रहेको उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएका कारण कोरिया समूहको पाँचौ स्थानमा धकेलिएको छ । यसैले एएफसीले पाँचौ स्थानको टिमविरुद्ध हात पारेको जितलाई उत्कृष्ट चौथो टिम घोषणा गर्दा समावेश नगर्ने निर्णय गरेको थियो ।

    जसको घाटा नेपाललाई भएको छ । किनभने नेपालले हात पारेका दुवै जित समूहको पाँचौ स्थानको चाइनिज ताइपेईविरुद्ध हो । जोर्डन विरुद्धको खेलअघि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्ध सन्तुलित खेल्ने प्रतिक्रिया दिनुभएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    बैशाख १६ देखि चापाकोटमा पालिका स्तरीय टी—१५ क्रिकेट प्रतियोगिता हुने

    April 23, 2025

    पुतलीबजार मेयर कपको उपाधी ठुलाडिही र पेल्काचौरलाई

    April 16, 2025

    पुतलीबजारमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

    April 11, 2025

    प्रथम पिंक सिटी वालिङ महोत्सवको भलिवल उपाधी गल्याङ्लाई

    March 17, 2025

    स्याङ्जा क्रिकेट लिगको उपाधी गल्याङ् नगरपालिकालाई

    February 23, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.