Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 6
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रा.डा जगदिशचन्द्र भण्डारीलाई पण्डित आनन्दमणि टुल्की नन्दकला साहित्य पुरस्कार प्रदान गरिने
    आँधीखोला गाउँपालिका

    प्रा.डा जगदिशचन्द्र भण्डारीलाई पण्डित आनन्दमणि टुल्की नन्दकला साहित्य पुरस्कार प्रदान गरिने

    Syangja SandeshBy Syangja SandeshDecember 24, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ पुस । पण्डित आनन्दमणि टुल्की नन्दकला साहित्य सम्मानद्वारा यसवष{ स्याङ्जाको मालुंगा धाङलिङका प्रा.डा जगदिश चन्द्र भण्डारी सम्मानित हुनुहुने भएको छ ।

    वि.सं. २०१९ जेठ २४ गते स्याङ्जाको मालुङ्गा, धाङलिङमा जन्मनुभएका प्रा.डा भण्डारी हाल कोटेश्वर काठमाडौमा बस्दै आउनुभएको छ ।

    प्रगतिवादी साहित्यकार प्रा.डा. भण्डारीका बत{मान जन्मन खोजिरहेछ (कविता सङ्ग्रह, २०३९), मेरा आँखामा तानाका कथा र जमका{हरू (समालोचना २०४०), अँध्यारोमा चल्बलाएका शब्दहरू (निबन्ध,२०४७), मुक्तिक्षेत्रको यात्रामा (कविता ,२०४८), साहित्य ःचिन्तन र विवेचन (चिन्तन र समालोचना ,२०५०), प्रगतिवादी नेपाली कविता ः रेखाङ्कन र विश्लेषण (सिद्धान्त र समालोचना ,२०५५), आँखाका यी नानी (बालकविता,२०५९), पृथक सृजन ः पृथक् निरूपण ( सिद्धान्त र समालोचना २०६५) लगायतका कृतिहरु प्रकाशित छन् ।

    यसैगरी, सौन्दय{को भूमिका ( सिद्धान्त र समालोचना , २०६६), सौन्दय{को अन्वीक्षण ( सौन्दय{ चिन्तन र समालोचना , २०७५), साहित्य र यथाथ{ (अनुवाद, २०५१) पनि उहाँका कृतिहरु हुन् । २०७० सालमा स्थापित ’पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले यो सम्मान तथा पुरस्कार माघ २६ र २७ गते आनन्दआश्रम, फापरथुम –स्याङ्जामा एक काय{क्रम गरी प्रदान गने{छ ।

    उहाँले कृष्णमणि साहित्य पुरस्कार (२०५५), पारिजात सृजन पुरस्कार (२०६३) लगायत प्रसस्त सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ । उहाँले नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको अध्यक्ष, इच्छुक सांस्कृतिक प्रतिष्ठानलगायत विभिन्न संघसंस्थाको काय{समिति सदस्य भएर महत्त्वपूण{ भूमिका निवा{ह गदै{ आउनुभएको छ ।

    यो पुरस्कार तथा सम्मानद्वारा २०७१ सालमा कवि देवेन्द्र लम्साल, २०७२ सालमा व्यङ्ग्यकार गायत्री लम्साल, २०७४ सालमा विद्वान साहित्यकार डा.रमेश शुभेच्छु, २०७६ सालमा प्रख्यात समालोचक डा.गोविन्दप्रसाद शमा{ (सुकुम) र २०७८ सालमा कवि मुकुन्द शमा{ सम्मानित तथा पुरस्कृत हुनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.