Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, September 19
    Trending
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रबिधिमैत्री बन्दै स्याङ्जा अदालत
    समाचार

    प्रबिधिमैत्री बन्दै स्याङ्जा अदालत

    Syangja SandeshBy Syangja SandeshAugust 6, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २२ साउन । स्याङजा कारागारमा रहेका एक कैदी राम थापा (नाम परिवर्तन) को पेशी बुधवारका दिन थियो।
    नियमतः उनी सो दिन अदालतमा उपस्थित हुनुपथ्र्यो। तर, उहालाई अदालतसम्म जानु परेन। उहाले कारागार शाखाबाटै आफनो उपस्थिती जनाए। कारागार शाखामा भएको इन्टरनेटको प्रबिधि उपयोग गर्दे उहाले आफनो पेशी धान्नुभयोे।
    उहा जस्तै कारागार शाखामा रहेका धेरैजना कैदीवन्दीको पेशीका दिनचर्या यसरी नै बित्ने गरेका छन्।
    अदालत र कारागार शाखाको दुरी करिब सय मीटर पनि पुग्दैन। तर, संक्रमणका कारण उपसिथती सहज नभएको कारागार शाखा प्रमुख चुडामणी भण्डारी भन्नुहुन्छ्। अदालतको प्रबिधिमैत्री कार्यप्रति उहा पनि खुशी हुनुहुन्छ ।
    ‘क्षमता भन्दा तेब्बरको संख्यामा रहेका कैदीवन्दी एकजनामा पनि संक्रमणले छोयो भने सबैजना संक्रमित बन्न सक्छन।’ उहाले भन्नुभयोे, ‘भर्चुअल बिधिको उपयोगले हुनसक्ने खतराको संभावनालाई न्यूनिकरण गरेको छ।’
    कोरोना भाइरस संक्रमणका कारण अदालत प्रबिधिमैत्री बन्न आवश्यक भएको जिल्ला न्यायधीश बसन्तराज पौडेल भन्नुहुन्छ। तीव्रत्तररुपमा फैलिएको कोरोना संक्रमण न्यूनिकरण गर्न यो बिधि उपयुक्त हो।
    यसैगरी, जिल्लाको आधा भूभाग हेर्ने जिम्मेवारी पाएको वडा कार्यालय वालिङ्ले पनि आरोपितलाई भर्चुअल माध्यमबाटै उपस्थिती गराउने गरेको छ। सदरमुकामबाट करिब २७ किलोमीटर दक्षिणतर्फ वालिङ पर्छ।
    भर्चुअल माध्यमबाटै आरोपितसंगका बयान लिने, म्याद थप, बकपत्र जस्ता काम हुने गरेका छन्। अनुसन्धानमा रहेका आरोपितलाई पटक पटक म्याद थपका लागि लिएर आउनु पर्ने काममा सहज बनेको छ।
    यसरी भर्चुअल बिधिका प्रयोगले टाढाबाट आउँदा जाँदाको समयको बचत गराएको छ। यातायात खर्च कटौती भएको छ। आरोपितलाई लिएर यहाँसम्म आउदा लाग्ने ४÷५ जना सुरक्षाकर्मीको समय बचत भएको छ। साथै उनीहरुलाई अन्यत्र काममा खटाउन सकिने भएको छ। त्यसो त, काममा छिटो छरितो र प्रबिधिको प्रयोगमा पोख्त हुन सिकाएको छ।
    स्याङ्जा अदालत प्रबिधिमैत्री बनेको छ। कोरोना भाइरस संक्रमणका कारण उपस्थित हुन असहज बनेका बेला अदालतले यस्तो बिधी अपनाएको हो। कोरोना संक्रमणले धेरै नकारात्मक प्रभाव पारेका बेला केही सकारात्मक काम पनि सिकाएको छ भन्नुहुन्छ अर्का न्यायधीश सूर्य थापा पनि ।
    यसैगरी, दुइ जना न्यायधीश रहेको अदालतले मोवाइल एसएमएसलाई पनि उपयोग गर्दै आएको छ। मुद्धा दर्तावालाले दिएको मोवाइल नम्बरका आधारमा उनीहरुलाई खबर दिएर मुद्धाका बारेमा स्मरण गराउने गरिएको श्रेस्तेदार विश्वप्रसाद रेग्मीले जानकारी गराउनुभयो ।
    कोरोना संक्रमणका कारण बाहिर निस्कन नपाइएका बेला सूचना प्रबिधिको प्रयोग र पहुँच ह्वात्तै बढेको छ। जिल्लामा निषेधाज्ञासंगै सुरु भएको भर्चुअल प्रबिधिको उपयोग गर्न थालेको सूचना शाखा प्रमुख श्रीकृष्ण तिमिल्सीनाको भनाई छ । उहाका अनुसार बैशाखदेखि आजसम्म झण्डै एक सय भन्दा बढी मुद्धामा ३ सय पटक भन्दा बढी भर्चुअल उपस्थिती गराइएको छ।
    अदालतले मुद्धाका आरोपितलाई पहिलो पटक अदालतमा उपस्थित गराएपछि दोश्रो, तेस्रो, चौथों पटकसम्म म्याद थप गर्दा भर्चुअल बिधी उपयोग गर्ने गरेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.