Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 13
    Trending
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रधानमन्त्री देउवा नेतृत्वमा मन्त्रिपरिषद्ले पूर्णता
    राजनीति

    प्रधानमन्त्री देउवा नेतृत्वमा मन्त्रिपरिषद्ले पूर्णता

    Syangja SandeshBy Syangja SandeshOctober 8, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    ?????????? ?????????? ??????? ?????????? ???????? ???? ??????? ???????? ????????? ????????????? ?? ??? ?????????? ??? ? ?????? ? ????????? ????, ????
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ २२ असोज । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्दा केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहनुभएका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बन्नुभएको छ । त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिनुभएको छ । मन्त्रालयमा गृहमन्त्रीमा बालकृष्ण खाँण, उर्जा तथा जलस्रोतमा पम्फा भुसाल, संङ्घीय मामिला तथा सामान्य प्रशासनमा राजेन्द्र प्रसाद श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बिरोध खतिवडा, रहनुभएको छ ।

    यस्तै अर्थमन्त्रीमा जनार्दन शर्मा, रक्षा मन्त्रालयमा मीनेन्द्र रिजाल, खानेपानीमा उमाकान्त चौधरी, परराष्ट्रमन्त्रीमा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमा रेणुकुमारी यादव तथा सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रेम बहादुर आले रहेका छन् । यस्तै दिलेन्द्र बडू कानुन न्याय तथा संसदीय मामिला मन्त्री, देबेन्द्र पौडेल, शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री, महेन्द्र राय यादव कृषि तथा पशुपन्छी विकास मन्त्री, उमा रेग्मि महिला वालबालिका तथा जेष्ठ नागरिक मन्त्री, शशि श्रेष्ठ भूमि व्यवस्था शहकारी तथा गरिबि निवारण मन्त्री, रामकुमारी झाक्री सहरी बिकास मन्त्री नियुक्त भएका छन् ।

    यसैगरि गजेन्द्र बहादुर हमाल उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री, रामसहाय प्रसाद वन तथा वातावरण मन्त्री, कृष्ण कुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । भवानी प्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री, बोधमाया कुमारी यादव शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्रीमा नियुक्त भएका छन् । नयाँ नियुक्त भएका मन्त्री तथा राज्यमन्त्रीले हिजो साझ नै सपथ लिनुभएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गएको असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।
    प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ ।

    २५ सदस्यीय मन्त्रिपरिषद्मा देउवाले ६ महिला, १ दलित, ८ जनजाति र ४ मधेसी अनुहार अटाएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025

    फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन

    July 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.