काठमाण्डौं १२ साउन । जापानमा जारी टोकियो ओलम्पिकमा नेपाली पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकालेर एलेक्स आफ्नो हिट–१ मा शीर्ष स्थानमा रहनु भयो । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहनु भएको थियो ।
Thursday, March 27
Trending
- वालिङका महिलालाई चप्पल बनाउने तालिम शुरु
- घरेलु तथा साना उद्योग महासंघ स्याङजाको अध्यक्षमा पोखरेल
- अपांगताका सवालमा अन्तरक्रिया सहित सन्देशमूलक सामाग्री सार्वजनिकरण
- पुतलीबजारमा मादल बजाउन सिकाउने तालिम सम्पन्न
- क्षयरोगबाट स्याङ्जामा ७ को मृत्यु, एक सय ९७ संक्रमित
- वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता कार्यक्रम
- कालीगण्डकीमा हाम फालेका कुमाल अझै भेटिएनन्
- भीरकोटमा सकारात्मक सोच सहित नेतृत्व विकास कार्यक्रम