स्याङ्जा, १२ माघ । पूर्व जिल्ला विकास समितिका सभापति रामबन्धु रेग्मीको ७८ बर्षको उमेरमा काठमाण्डौंमा बुधवार बिहान निधन भएको छ । निमोनिया भएपछि करिब एक महिनाअघि थप उपचारका लागि उहालाई काठमाण्डौं लगिएको थियो । उपचारकै क्रममै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पशुपतिआर्य घाटमा बुधवार अन्त्यष्टि गरिएको छ । उहाँका पत्नी ६ छोरा २ छोरी हुनुहुन्छ । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जाका पुर्व जिल्ला अध्यक्ष पनि हो ।पुतलीबजार नगरपालिका १ निवासी रेग्मी समाजसेवी एवं लोकप्रिय नेतामा गनिनुहुन्छ।
Monday, December 8
Trending
- लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
- मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
- कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
- वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
- लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
- फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
- अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
- जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
