Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, May 20
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुर्णिमामा दिन सार्वजनिक विदा
    बिरुवा गाउँपालिका

    पुर्णिमामा दिन सार्वजनिक विदा

    Syangja SandeshBy Syangja SandeshOctober 18, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ कात्तिक । बिरुवा गाउँपालिकाले बडादशैंको पुर्णिमामा दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । विरुवा गाउँपालिकाले कात्तिक ३ गते पुर्णिमाका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

    विरुवा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलराम पौडेलद्धारा हस्ताक्षरीत विज्ञप्तिमा पालिकाको वडा नं. ७ मा रहेको मनकामना मन्दिरमा कोजाग्रत पुर्णिमाका दिन पंचवली पुजालाई स्थानीय पर्वको रुपमा मनाउने र उक्त दिन सार्वजनिक विदा दिने जनाईएको छ ।

    साथै कात्तिक ३ गते बुधबार विरुवा गाउँपालिका तथा अन्तगर्तका कार्यालयहरु, शैक्षिक संस्थाहरु, वित्तिय संस्थाहरु र सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा हुने विज्ञप्तिमा उल्लेख छ । पालिकाको वडा नं. ७ मा रहेको मनकामना मन्दिर पालिकाको महत्वपूर्ण मन्दिरको रुपमा परिचित रहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बिद्यालय संचालन गर्न स्याङ्जाका २ गाउँपालिकाको आग्रह

    April 24, 2025

    राङखोला धोवादी सडक पक्की बनाउन ३ साता बन्द हुने

    March 19, 2025

    विश्वकप खेल्ने यु १९ का स्याङ्जाका खेलाडीलाई अर्जुनचौपारीले सम्मान गर्ने

    November 18, 2024

    पुरुष भलिबल प्रतियोगिताको उपाधी बिरुवा गाउँपालिकालाई

    October 22, 2024

    वीपी जयन्ती पारेर वेसहारा महिलाका लागि आवासिय घरको शिलान्यास

    September 9, 2024

    कांग्रेस नेता एवं पूर्वमन्त्री धनराजद्धारा बालक रोशनको अभिभावकत्व ग्रहण

    August 8, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.