Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 25
    Trending
    • स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी
    • स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती
    • बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न
    • स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च
    • राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई
    • आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण
    • पञ्चेबाजाको उपाधी कालीगण्डकी गाउँपालिकाको जनता माविलाई
    • शितला माविका विद्यार्थीलाई न्यानो कपडा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुनः मतदानको माग गर्दे वालिङ्मा प्रर्दशन
    राजनीति

    पुनः मतदानको माग गर्दे वालिङ्मा प्रर्दशन

    Syangja SandeshBy Syangja SandeshNovember 22, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ५ मंसिर । स्याङ्जाको प्रतिनिधि सभा क्षेत्र नं। २ अन्तर्गतका ४ मतदान केन्द्रमा धाँधली भएको आरोप लगाउदै नेकपा एमालले मतदानको माग गरेको छ। 

    पुनः मतदानको घोषणा गर्न माग सोमबार वालिङमा प्रर्दशन गरिएको छ। आइतबार भएको निर्वाचनमा चापाकोट नगरपालिकाका ४ मतदान केन्द्रको बुथ क्याप्चर गरी अधिकतम मत खसालेको नेकपा एमालेको आरोप छ। 

    एमालेसंगै राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका अन्य दल तथा स्वतन्त्र उम्मेदवारले समेत पुनः मतदानको माग गरेका छन् । 

    कार्यकर्ताले नगरपालिकाको गेटमा प्रर्दशन गर्दै निर्वाचन अधिकृतविरुद्ध नारावाजी गरेका थिए । 
     
    यसैगरी, पुनः मतदानको माग गर्दै निर्वाचन आयोगको कार्यालयमा निवेदन परेको छ । मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले अनाधिकृत रुपमा बुथ कब्जा गरी मतदान गरिएको भन्दै पुन मतदान गराउन माग गरिएको छ । पुनः मतदान गराउन माग गर्दै एमाले तर्फका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पद्मा अर्याल, प्रदेश सभा सदस्यका बुद्धिमान श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिएको बताएका छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025

    स्याङ्जामा संघको २८ र प्रदेशतर्फ ७ प्रतिशत खर्च

    November 25, 2025

    राष्ट्रपति रनिङ शिल्ड फेदीखोलाको उपाधी सिद्धार्थ माविलाई

    November 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा थपिए ८ हजार २२५ मतदाता, पुरुषको संख्या बढी

    November 25, 2025

    स्याङ्जामा मनाइयो साईबाबाको शताब्दी जन्मजयन्ती

    November 25, 2025

    बैंकको बार्षिकोत्सब पारेर ‘गरिमा रेस रोड’ सम्पन्न

    November 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.