Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 9
    Trending
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजार वडा १४ मा मेलमिलाप केन्द्र स्थापना
    पुतलीबजार नगरपालिका

    पुतलीबजार वडा १४ मा मेलमिलाप केन्द्र स्थापना

    पुतलीबजार नगरपालिकाको वडा नं. १४ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।
    Syangja SandeshBy Syangja SandeshAugust 6, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २२ साउन । पुतलीबजार नगरपालिकाको वडा नं. १४ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।

    केन्द्र स्थापनाको औपचारिक घोषणा गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले वडाअध्यक्ष जिनेन्द्रप्रकाश मल्ललाई मेलमिलाप केन्द्रका लागि आवश्यक सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

    सोही कार्यक्रममा नगरप्रमुख रेग्मीले वडाभित्रका समस्यालाई वडामा समाधान गर्ने उदेश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको बताउनुभयो । अन्यायमा परेकालाई न्याय दिलाई पुण्यलाभ लिन सहजकर्तालाई सुझाव दिनुभयो । दुबै पक्षलाई जीत जीतको अनुभूत गराउनेगरी न्याय दिन समेत उहाले भन्नुभयो । उहाले मेलमिलापकर्तालाई प्रचलित नियम र कार्यबिधि बमोजिमका आचार संहिताको पालना गर्दे काम गर्न समेत सुझाव दिनुभयो ।

    कार्यक्रममा न्यायिक समितिका संयोजक एवं उपप्रमुख देवी अर्यालले मेलमिलापकर्तालाई सपथ खुवाउदै कसैको पनि पक्ष तथा विपक्षमा नलागी दुबैतर्फलाई न्याय दिलाउनेगरी काम गर्न सुझाव दिनुभयो । अदालती प्रक्रिया लामो र महंगो हुने भएकाले मेलमिलाप मार्फत समस्या समाधान गर्दा सम्पती र समय दुबैको बचत हुने उहाले भन्नुभयो ।

    कार्यक्रममा वडाअध्यक्ष जितेन्द्रप्रकाश मल्ल, सदस्य मुवारक मिया, मेलमिलाप सहजकर्ता संयोजक भरत गिरी लगायतले मेलमिलापकर्ता निष्पक्ष भएर समस्या सुल्झाउनुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा आचार संहिताका बारेमा मेलमिलाप सहजकर्ता भवानी अधिकारीले जानकारी गराउनुभएको थियो ।

    न्यायिक समितिका संयोजक एवं उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन न्यायिक शाखा प्रमुख सृजना लामिछानेले संचालन गर्नुभएको थियो ।

    जेठ महिनामा पुतलीबजार नगरपालिकामा संचालित ४८ घण्टे तालिमप्राप्त ५ जनाले वडा स्तरीय मेलमिलापकर्तामा सूचिकृत हुनु भएको छ । सो वडाका भरत गिरी, इमनाथ पुरी, करुणा क्षेत्री, दिपक रेग्मी, भिमा दर्जी मेलमिलापकर्तामा सूचिकृत हुनु भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.