Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 10
    Trending
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा मेयरकप पुरुष तथा महिला भलिवल प्रतियोगिता सुरु
    खेलकुद

    पुतलीबजारमा मेयरकप पुरुष तथा महिला भलिवल प्रतियोगिता सुरु

    Syangja SandeshBy Syangja SandeshApril 26, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ बैशाख । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारा सहित पुतलीबजार नगरपालिकामा मेयर कप भलिवल प्रतियोगिता बुधवारदेखि सुरु गरेको छ ।


    पुतलीबजार नगरपालिका १ स्थित मालेबगर मैदानमा मेयर कप पुरुष÷महिला भलिवल प्रतियोगिता गरिएको हो ।


    जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टी.ले भलिवल हस्तान्तरण गर्दै प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । उहाले शारिरीक एवं मानसिक स्वस्थ्यताका लागि खेलकूद प्रतियोगिता आवश्यक पर्ने बताउनुभयो । नगरपालिकाले गुणस्तरीय खेलाडी उत्पादनका लागि आवश्यकता अनुरुपका पूर्वाधार निर्माणमा ध्यान दिन सुझाव दिनुभयो ।


    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, शिक्षा विकास समन्वय इकाई प्रमुख विश्वराज आचार्य, सामााजिक विकास समितिका संयोजक एवं वडा अध्यक्ष इमबहादुर सेन, नेपाली कांग्रेसका नगरसभापति सुरजकुमार अधिकारी, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, च्याम्बर अफ कर्मशका अध्यक्ष लोकनाथ रेग्मी, प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी लगायतले खेलकुदका महत्वका बारेमा चर्चा गर्नुभयो ।


    नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख देवी अर्यालले स्वागत एवं शिक्षा अधिकृत गोबिन्द सुवेदीले संचालन गर्नुभएको थियो ।


    भलिवल प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ४ समूह सहभागी हुने खेल प्रतियोगिता संयोजक राजेन्द्र लम्सालले जानकारी दिनुभयो ।


    तीन दिने प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुने समूहले क्रमश ः ५० हजार, ३० हजार, १० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.