Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 21
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारको दशौं नगरसभा सम्पन्न
    पुतलीबजार नगरपालिका

    पुतलीबजारको दशौं नगरसभा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshJanuary 31, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १७ माघ । पुतलीबजारको दशौं नगरसभा सोमबार सम्पन्न भएको छ ।
    सभामा नगरप्रमुख सीमा क्षेत्रीले आव २०७८÷७९ को नीति तथा कार्यक्रमको समिक्षा सहित नगरभित्रका विकास निर्माण लगायतका बारेमा जानकारी दिनुभयो ।
    यसैगरी, उपप्रमुख महेश पुरीले आव २०७८÷७९ को आर्थिक तथा बिनियोजन ऐन संशोधन बिधेयक, स्वीकृत अनुदान, योजना तथा कार्यक्रमहरुको संशोधन, न्यायिक समितिका प्रतिवेदन, बिधायन समितिका संयोजक ख्यामनारायण अधिकारीले कानून निर्माणका प्रतिवेदन, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक ओम बहादुर खड्को कार्यालयको संगठन संरचनामा संशोधन तथा कर्मचारी दरबन्दी सम्बन्धी प्रस्ताव र लेखा समिति संयोजक रविबिक्रम केसीले लेखा र बेरुजु सम्बन्धी प्रतिवेदनहरु प्रस्तुत गर्नुभयो ।
    सभामा पुतलीबजार नगरपालिका वडा नं. १ का बिष्णुकुमार श्रेष्ठ र ११ का सदस्य शक्तिचन्द्र अर्यालले जिज्ञासा राख्नुभएको थियो । सहभागीका जिज्ञासालाई नगरप्रमुख र उपप्रमुखले जवाफ दिनुभयो ।
    पुतलीबजारका ७५ जना सभासद छन्। प्रस्तुत गरिएका ती प्रस्तावलाई सभाले पारित गरेको प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिनुभयो ।
    यसैगरी, सभामा जानुअघि सभासद एवं सहभागीका एन्टिजिन परिक्षण गरिएको थियो । परिक्षणमा नेगेटिभ आउने मात्र सभामा सहभागी हुन पाएका थिए भने पोजेटिभ आउनेहरु घरमा बसेर भर्चुअल माध्यमबाट सहभागी हुन पाउभनुभयो ।
    ओमिक्रोन भाइरस संक्रमण बढेसंगै पुतलीबजार नगरसभासद एवं सहभागि सबैले एन्टिजिन परिक्षण गर्ने ब्यवस्था मिलाइएको योजना तथा प्रशासकिय अधिकृत ताराचन्द्र ढकालले जानकारी दिनुभयो ।
    पुतलीबजार नगरपालिका १ स्थित सभागृहमा आयोजित सभामा चिकित्सको समूहले सहभागीलाई एन्टिजिन परिक्षण गरेर मात्र प्रवेशको अनुमति पाए। कार्यक्रम स्थलमा सो ब्यवस्था मिलाइएको थियो ।


    जिल्लामा संक्रमण बढेसंगै सदरमुकामसंगै रहेको पुतलीबजार पनि प्रभावित बनेको छ। झण्डैं सय जनाको परिक्षण गर्दा सोमबार १३ जनामा संक्रमण पुष्टि देखियो। यसरी संक्रमित हुनेमा ८ जना जनप्रतिनिधी, ३ जना कर्मचारी र २ जना अन्य रहेको नगर स्वास्थ्य प्रमुख बिष्णुप्रसाद ढकालले जानकारी दिए। संक्रमण देखिएकालाई सभा प्रवेशमा रोकिएको थियो। उनीहरु भर्चुअल माध्यमबाटै सहभागी बनेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025

    बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु

    May 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.