Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, May 10
    Trending
    • कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान
    • चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न
    • चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा
    • वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम
    • पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई
    • आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति
    • स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण
    • आफैंले पालेको गोरु काटेको आरोपमा गुरुङ् पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » परीक्षाहरु स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
    समाचार

    परीक्षाहरु स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    Syangja SandeshBy Syangja SandeshAugust 6, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ २२ साउन । कोरोना संक्रमण बढ्ने क्रममा छँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०लाई सिफारिस गरेको छ।

    पछिल्लो समय कोरोना संक्रमण बढ्ने क्रममा छ । सोही अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सावधानी अपनाउन भन्दै शुक्रबार शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०लाई सिफारिस गरेको हो ।

    स्वास्थ्य मन्त्रालयले अहिले चालु तथा निकट भविष्यमा सञ्चालन गरिने भनिएका परीक्षा स्थगित गर्न सिफारिस गरेको हो। परीक्षा भन्दा पनि लाखौँ विद्यार्थीको जीवन रक्षाका लागि आफूहरु संवेदनशील रहेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताउनुभयो ।

    राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा यसबारे लेखेर सीसीएमसीलाई परीक्षा स्थगनका लागि सिफारिस गरेको जनाउनु भएको छ । स्वास्थ्य मन्त्रालयको उक्त सिफारिस अनुसार हाल सञ्चालन भइरहेको स्नातकोत्तर साथै कक्षा १२ को परीक्षा प्रभावित हुने भएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान

    May 10, 2025

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान

    May 10, 2025

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान

    May 10, 2025

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.