Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नैतिक शिक्षा पढाउन आग्रह
    भीरकोट नगरपालिका

    नैतिक शिक्षा पढाउन आग्रह

    Syangja SandeshBy Syangja SandeshJuly 27, 2021Updated:July 27, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ साउन । स्याङ्जामा नैतिक शिक्षा लागु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाइएको छ । विश्व हिन्दू युवा संघ स्याङ्जाले जिल्लाका ११ वटै स्थानीयतहलाई नैतिक शिक्षा लागु गर्न ज्ञापनपत्र बुझाएको हो । नैतिक शिक्षा नहुँदा समाज नकरात्मक बाटोमा प्रवेश गरेको निक्र्योल निकाल्दै विश्व हिन्दु युवा संघ स्याङ्जाले यो अभियान शुरु गरेको हो । अहिले सम्म युवा संघले जिल्लाका ५ वटा स्थानीयतहलाई ज्ञापनपत्र बुझाइसकेको जनाएको छ । संघका अध्यक्ष नवराज पौडेलले वालिङ, गल्याङ्, पुतलीबजार र भीरकोट नगरपालिका साथै अर्जुनचौपारी गाँउपालिकामा नैतिक शिक्षा लागु गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको बताउनुभयो । नैतिक शिक्षाको विद्यालय तहमा आवश्यकता भन्ने बिषयमा संघले यसभन्दा अगाडी जिल्लाका राजनीतिकदल, जनप्रतिनिधि, सरोकारवाला निकाय सगँ अन्तरक्रिया सम्पन्न गरेपछि हरेक पालिकालाई नैतिक शिक्षा लागु गर्न माग गरेको हो ।

    पुर्विय दर्शन हराउदै पश्चिमा दर्शनको सुरुवातले नेपाली समाज नकरात्मक बाटोमा हिडेको बताउदै अध्यक्ष पौडेलले पुर्विय दर्शनको आधारमा शिक्षा, अर्थ र राजनीति लागु हुनुपर्ने माग उठाएको बताए । सकरात्मक सोचको विकासका लागि नैतिक शिक्षा अपरिहार्य भएको विश्व हिन्दु युवा संघको ठहर छ । यसैबीच, संघले भीरकोट नगरपालिकाका प्रमुखलाई नैतिक शिक्षा लागु गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । नगर प्रमुख छायाराम खनालले नैतिक शिक्षा यसै शैक्षिक सत्र बाट लागु गराउने प्रतिवद्धता जनाएका छन् । संघले राम्रो बिषयको उठान गरेको भन्दै नगर प्रमुख खनालले शिक्षा शाखालाई यो शैक्षिकसत्रबाट लागू गराउन निर्देशन दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम

    December 11, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.