Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 20
    Trending
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    • गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक
    • यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु
    • बैदिक सनातन अनुरुपको राजनीति
    • वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली कांग्रेस जिल्ला सम्मेलन माघ १० गते, सभापति देउवा लगायत शिर्ष नेताहरु स्याङ्जा आउने
    राजनीति

    नेपाली कांग्रेस जिल्ला सम्मेलन माघ १० गते, सभापति देउवा लगायत शिर्ष नेताहरु स्याङ्जा आउने

    Syangja SandeshBy Syangja SandeshJanuary 18, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ माघ । नेपाली कांग्रेस स्याङ्जाकोे जिल्ला सम्मेलन यही माघ १० गते बुधवार स्याङ्जा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा हुने भएको छ ।

    सम्मेलनलाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा सहित उपसभापति एवम् नेपाल सरकारका उपप्रधानमन्त्री पुर्ण बहादुर खड्का, उपसभापति एवम् नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापा, महामन्त्री प्रतिनिधिसभा सदस्य बिश्वप्रकाश शर्मा, सह महामन्त्री प्रतिनिधीसभा सदस्य जीवन परियार, पुर्व उपप्रधानमन्त्री एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रिय सदस्य डा.शेखर कोइराला लगायतको उपस्थिति रहने नेपाली कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालले जानकारी दिनुभयो ।


    सम्मलेनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न ८ वटा उप समितीहरु गठन गरिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष जनकप्रसाद काफलेको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, प्रवक्ता भरतप्रसाद लम्सालको संयोजकत्वमा सूचना तथा सञ्चार, पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारीको संयोजकत्वमा मञ्च ब्यवस्थापन, जिल्ला सदस्य नवराज सुवेदीको संयोजकत्वमा खाजा, नास्ता, जिल्ला सदस्य हिरादेवी शर्माको संयोजकत्वमा अतिथि सत्कार समिति गठन गरिएको छ ।


    यसैगरी, जिल्ला सदस्य घनश्याम रिजालको संयोजकत्वमा सांस्कृतिक समिति, सहसचिव धु्रववन्धु पौडेलको संयोजकत्वमा सम्मान र प्रमाणपत्र र सचिव द्धय गुरुप्रसाद भट्टराई र दामोदार लम्साल, प्रवक्ता भरतप्रसाद लम्साल सहितको सांगठनिक प्रतिवेदन, निती तथा कार्यक्रम निर्माण समिति चयन गरिएका हुन ।


    सम्मेलनमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिशेष भुमिका निर्वाह गर्ने अग्रजहरुलाई कार्यक्रममा बिशेष संमान लगायतका कार्यक्रम रहेको नेपाली कांग्रेसका जिल्ला सभापति एवं संघिय सांसद राजु थापाले जानकारी दिनुभयो ।

    सम्मेलनलाई सुब्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि स्वयंसेवीभई कार्य सम्पन्न गर्नका लागि नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति स्याङ्जालाई जिम्मेवारी दिइएको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ । ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025

    गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत

    October 20, 2025

    गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

    October 20, 2025

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025

    गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत

    October 20, 2025

    गल्याङ नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्रीमा रोक

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025

    बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.