Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, May 12
    Trending
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    • प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत
    • शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस
    • लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु
    • खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा
    • कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान
    • चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न
    • चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेकपा माओवादी केन्द्रको गण्डकी अध्यक्षमा शैलेन्द्र र दिपकको दावी
    गण्डकी प्रदेश

    नेकपा माओवादी केन्द्रको गण्डकी अध्यक्षमा शैलेन्द्र र दिपकको दावी

    Syangja SandeshBy Syangja SandeshDecember 12, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कास्की २६ । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीको अध्यक्षमा दुई जना दाबेदार देखिनु भएको छ ।
    पोखरामा शनिबारदेखि सुरु भएको प्रदेश सम्मेलन आइतबार नयाँ नेतृत्व चयन गरेर सकिँदैछ । सम्मेलनमा प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधिको सहभागिता छ । आइतबार बन्द सत्रपछि प्रदेशमा नयाँ नेतृत्व चयन गरेर सम्मेलन टुंगिने जनाइएको छ ।

    प्रदेश अध्यक्ष पदका लागि स्याङ्जाका शैलेन्द्र घिमिरे र कास्कीका दिपक कोइराला ‘रुपक’ दाबेदार देखिनुभएको हो । हालका अध्यक्ष हरि अधिकारी ‘कुमार’ अध्यक्षमा पुनः नदोहोरिने हुनु भएको हो । माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय कमिटी सदस्यहरु जिल्ला वा प्रदेश समितिमा नरहने व्यवस्था छ ।

    गण्डकी प्रदेश कमिटी अध्यक्षका आकांक्षी घिमिरे स्याङ्जा जिल्ला इन्चार्ज हो । अर्का आकांक्षी कोइराला पोखरा महानगरको अध्यक्ष । अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ जनासहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित गर्नेछ ।अधिवेशनमा प्रदेशका विभिन्न तहबाट निर्वाचित भएका ८ सय ४६ जना प्रतिनिधि सहभागी छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    February 25, 2025

    प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन

    February 5, 2025

    नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना

    February 3, 2025

    गण्डकी प्रदेशमा जलवायु समिक्षा कार्यशाला सम्पन्न

    January 4, 2025

    गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजालाई

    June 21, 2024

    सामाजिक विकास कार्यालय स्याङ्जाको सार्वजनिक सुनुवाई

    May 4, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    May 11, 2025

    लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु

    May 11, 2025

    खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा

    May 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    May 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.