Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 13
    Trending
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता
    Uncategorized

    नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता

    Bhawani AdhikariBy Bhawani AdhikariOctober 17, 2021Updated:October 17, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं ३१ असोज । नेकपा एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन अपानीमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ । एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत लिइएको छ ।

    साथै विदेश विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ । मुकुन्द न्यौपाने र प्रदीप नेपाल नेता छन् । न्यौपानेलाई उद्योग विणज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी दिइएको छ । ४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो छ ।

      Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

      Related Posts

      गण्डकी प्रदेश एमाले कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी

      October 7, 2023

      माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

      July 6, 2023

      अक्सिजन प्लान्ट छिटै सञ्चालनमा ल्याउन छलफल

      January 24, 2022
      Leave A Reply Cancel Reply

      Latest Posts

      कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

      July 12, 2025

      पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

      July 12, 2025

      स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

      July 10, 2025

      आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

      July 10, 2025

      फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन

      July 10, 2025
      About
      थप जानकारी
      • About Us
      • Contact Us
      • Privacy Policy
      Latest Posts

      कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

      July 12, 2025

      पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

      July 12, 2025

      स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

      July 10, 2025
      Facebook X (Twitter) Instagram Pinterest
      Copyright © 2025 Syangja Sandesh Private Limited

      Type above and press Enter to search. Press Esc to cancel.