Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नीति बनाएर कांग्रेसले सहिदको उचित सम्मानको सुरुवात गर्ने — सभापति राजु थापा
    पुतलीबजार नगरपालिका

    नीति बनाएर कांग्रेसले सहिदको उचित सम्मानको सुरुवात गर्ने — सभापति राजु थापा

    Syangja SandeshBy Syangja SandeshMay 28, 2022Updated:May 28, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ जेठ । सहिद महेन्द्र शाहको ४३ औं स्मृति दिवस मनाइएको छ । सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानको आयोजना पुतलीबजार नगरपालिका १४ स्थित महेन्द्र पार्कमा शाहको स्मृति दिवस मनाइएको हो ।
    सहिद शाहको शालिकमा माल्र्यापण गर्दे संबिधानसभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापाले राज्यले सहिद सम्मानका निती बनाएर सहिद सहित उहाका परिवारलाई उचित सम्मान गर्नुपर्ने बताउनुभयो । नेपालको बिभिन्न राजनीतिक कालखण्डका सहिदका बलिदानीले पुरयाएको योगदान र त्यागका कारण हामी सबै स्वतन्त्र भएको उहाको भनाई छ ।
    जवसम्म राज्यले सहिदको उच्च सम्मान गर्दैन तवसम्म राजनितिक संस्कार राम्रो नहुने जनाउदै उहाले नेपाली कांग्रेसले यसको सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । उहाले महेन्द्र पार्कलाई धार्मिक पर्यटकीय क्षेत्रसंगै बिस्तारगरी नगरकै नमूना पार्क निर्माण गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तुलसी गिरी, कांग्रेस प्रवक्ता भरतप्रसाद लम्साल, गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, महासमिति सदस्य इन्जिनियर अनुप श्रेष्ठ, कांग्रेस नेता सुजन गहतराज, क्षेत्रीय सहसचिव सूर्य लामिछाने, वडा अध्यक्ष जितेन्द्रप्रका मल्ल, पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी, नेकपा माओवादी केन्द्रका मित्रबन्धु पौडेल, तरुण दलका उपाध्यक्ष रविन केसी लगायतले सहिद शाहका योगदान र बलिदानीका बारेमा चर्चा गर्नुभएको थियो ।
    प्रतिष्ठानका अध्यक्ष शेरबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हुमनाथ ढकालले स्वागत, सदस्य कोैशिला पौडेल क्षेत्रीले धन्यवाद एवं सचिव गणेश ढकालले संचालन गर्नुभएको थियो । निरंकुश पञ्चायती शासन ब्यवस्था बिरुद्ध वि.सं. २०३६ सालको बिद्यार्थी आन्दोलनमा क्रममा हालको पुतलीबजार नगरपालिका १ स्थित सहिद चोकमा १९ बर्षको उमेरमा तत्कालिन सुरक्षाकर्मीको बन्दुकका गोली लागेर जेठ १४ गते दिउसो महेन्द्र शाहको मृत्यु भएको हो । त्यतिवेला उनी बुटवल स्थित क्याम्पसमा अध्ययन गर्दे गरेका र नेपाल बिद्यार्थी संघमा आवद्ध हुनुहुन्थ्यो ।
    जेठ १४ को दिनको दिनको स्मरण गर्दे नेपाली कांग्रेसले शाहकै जन्मथलो सतौं स्थित सहिद महेन्द्र पार्क र शालिन निर्माणगरी प्रत्येक बर्ष बिबिध कार्यक्रम गर्दे आएको छ ।
    तस्विर ः भवानी अधिकारी

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.