Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 11
    Trending
    • छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा
    • भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन
    • राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई
    • रणविर जनहित माविमा संस्कार शिक्षा
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » निष्पक्ष भूमिकामै रहन्छु ः सभामुख घिमिरे
    कालिगण्डकी गाउँपालिका

    निष्पक्ष भूमिकामै रहन्छु ः सभामुख घिमिरे

    Syangja SandeshBy Syangja SandeshFebruary 21, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफु निष्पक्ष भूमिकामा रहने बताउनु भएको छ ।


    विगतमा जो जस्ले जस्तो भूमिका निर्वाह गरे पनि अहिले आफु स्वतन्त्र रहेकाले सोही भूमिकामारही नियमित कार्य गर्ने बताउनुभयो । सभामुख भएपछि राजनीतिक दलको सदस्यता समेत त्यागेकाले सभामुखको मर्यादामा रहने बताउनुभयो ।


    कालीगण्डकी गाउँपालिका ७ मिर्मीमा १५ शैयाको कालीगण्डकी अस्पतालको शिलान्यास तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै सभामुख घिमिरेले संसदमा अब्बल एम्पायरको भुमिकामा रहने बताउनुभयो ।


    ‘दलहरु अनुशासित तवरले प्रस्तुत् हुनुपर्छ।’ संसदको गरिमा सांसदले नै बढाउने हो, उहाले भन्नुभयो, ‘सांसदहरुका हरेक सवालमा नागरिकले अनुभुती गर्नपाउने विकासको मोडालिटी बनाउनुपर्छ। स्वास्थ्य, शिक्षा, रोजगारलाई प्रथामिकता दिनुपर्छ ।’


    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य महेश भट्राई, पुर्व प्रदेशसभा सदस्य मोहन रेग्मी, लगायतले जिल्लाका विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।


    कालीगण्डकी अस्पतालको नयाँ भवन २१ करोड ५७ लाख ६८ हजार ५०२ रुपियाँमा निर्भाण हुन लागेको हो।
    करिब १३ रोपनीमा बन्ने १५ शैयाको अस्पताल भवन आर एण्ड सीएस विकोन जेभि काठमाडौसंग कार्तिकमा निर्माण सम्झौता भएको छ। तीन तले अस्पताल दुई बर्षमा निर्माण सक्ने गरी सम्झौतामा उल्लेख छ।


    अस्पताल निर्माणपछि स्याङ्जा लगायत गुल्मी, पर्वतका सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो ।


    यसैबिच, सभामुख घिमिरेले पालिकास्तरीय अध्यक्ष कप प्रतियोगिताको पनि उद्घाटन गरेका छन्। प्रतियोगितामा बिभिन्न ६ विद्याका १९ खेल संचालन गरिनेभएको छ ।


    कार्यक्रममा पालिकाको झण्डा बनाउने वडा नं ७ का मदन भट्राई र छाप निर्माण गर्ने वडा नं ५ का रिजिता श्रेष्ठलाई नगद ५०÷५० सहित सम्मान पत्रले सम्मान गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025

    रणविर जनहित माविमा संस्कार शिक्षा

    December 10, 2025

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छैटौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता पुस ८ मा

    December 10, 2025

    भ्रष्टाचार बिरुद्धको दिवसमा मानवअधिकार तथा शान्ति समाजको प्रर्दशन

    December 10, 2025

    राष्ट्रपति रनिङ शिल्ड भीरकोटको उपाधी भाग्योदयलाई

    December 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.