Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 13
    Trending
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » निर्वाचित बडाअध्यक्षलाई विद्यालयको अध्यक्ष बनाउने भएपछि उपप्रमुख सहितले वालिङ् नगरसभा बहिस्कार
    वालिङ् नगरपालिका

    निर्वाचित बडाअध्यक्षलाई विद्यालयको अध्यक्ष बनाउने भएपछि उपप्रमुख सहितले वालिङ् नगरसभा बहिस्कार

    Syangja SandeshBy Syangja SandeshJanuary 14, 2024Updated:January 14, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ पुस । वालिङको नगरसभा उपप्रमुख सहित १५ जना सदस्यले बहिस्कार गरेका छन ्। नगरपालिकाको हलमा सभा सञ्चालनकै अवस्थामा उपप्रमुख सहितका सदस्यहरुले प्रेस विज्ञप्ति जारी गर्दै नगरसभा बहिस्कार गरेका हुन ्।


    वडा अध्यक्षलाई विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनाउने निर्णय गरिने भएसंगै उपप्रमुख सहितको टोलीले बहिस्कार गरेको हो। विद्यालय ब्यवस्थापनमा अभिभावक तथा समुदायको सहभागितामाथि हस्तक्षेप भएको, विद्यालयको मर्ममाथि नै प्रहार भएको, अभिभावहरुको अधिकारको अपनत्वमाथि कुठाराघात भएको विज्ञप्ति मार्फत जनाईएको छ ।


    स्थानीय नगर शिक्षा ऐन २०७४ को दोस्रो संशोधनको विषयमा नेपालको संविधान र संघीय शिक्षा ऐन २०२८ विपरित वडा अध्यक्ष नै स्वतः विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुने गरी ल्याईएको प्रस्तावमाथि गम्भीर ध्यानाकर्षण भएको उपप्रमुख कविता तिवारी गैह«ेले बताउनुभयो ।


    उपप्रमुख तिवारी, कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरुले संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा विद्यालयका चन्दादाता, शिक्षाप्रेमी, समाजसेवी नागरिकहरुलाई विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष हुनबाट रोक लगाएको अभिभावक र विद्यालयबीचको सम्बन्ध छुटाएर राजनैतिक हस्तक्षेप बढाएको, वालिङ नगरपालिकाको शिक्षा समितिबाट वालिङ नगरपालिकाको स्थानीय शिक्षा ऐन २०७४ को संशोधनको विषयमा असहमति जनाई ध्यानाकर्षण भई आएको ब्यहोरा उल्लेख छ।

    सार्वजनिक शिक्षामाथिनै प्रहार हुने ठहर गरी बहुमतको आधारमा निर्णय गर्ने तयारी गरेकाले बहिस्कार गर्न बाध्य हुनुपरेको बिज्ञप्तिमा उल्लेख छ।


    वालिङ नगरपालिकाको पन्ध्रोै नगरसभा भने पारित गर्दै शनिवार सम्पन्न भएको छ। बहिस्कारका बाबजूद पनि नगरसभाले संघीय ऐन विपरित वडा अध्यक्ष स्वत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनेगरी वालिङ नगर शिक्षा ऐन २०७४ को दफा १३ (क), दफा १३ (घ), दफा १३ (२) संशोधन गरेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025

    फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन

    July 10, 2025

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025

    फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन

    July 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.