Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 9
    Trending
    • राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया
    • साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया
    • चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम
    • लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नवआगन्तुक प्रजिअ र पत्रकारबीच परिचय कार्यक्रम
    समाचार

    नवआगन्तुक प्रजिअ र पत्रकारबीच परिचय कार्यक्रम

    Syangja SandeshBy Syangja SandeshOctober 22, 2021Updated:October 22, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ५ कात्तिक । स्याङ्जाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र पत्रकारबीच परिचयात्मक कार्यक्रम सहित जिल्लाका अवस्थाका बारेमा छलफल भएको छ ।

    कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले समग्र जिल्लाको शान्ति सुब्यवस्था, विकास निर्माण र नागरिकमैत्री सेवा प्रवाहमा निरन्तर लागि पर्ने बताउनुभयो । मन्त्रालयले प्रजिअको जिम्मेवारी सहित पठाएकाले आफनो क्षमता र कानूनी अधिकारभित्र रहेर काम गर्ने उहाँले बताउनुभयो । राजमार्गमा देखिएका समस्या तत्काल समस्या समाधान गर्ने बताउदै प्रजिअ पौडेलले पालिकाभित्रका समस्याका लागि भने आफु प्रयासरत रहने जनाउनुभयो ।

    कार्यक्रममा प्रेस युनियनका अध्यक्ष प्रदीप कोइराला, पत्रकार महासंघका अमृत अर्याल, स्याङ्जा सम्पर्क समाजका अध्यक्ष इन्द्र रिजाल, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले जिल्लाका अवस्था र पत्रकारका समस्याका बारेमा जानकारी गराउदै सहकार्य गर्दे स्याङ्जाको विकासका लागि सहयोग गर्ने बताउनुभयो ।

    एक साताअघि नेपाल सरकारले उहालाई स्याङ्जा सरुवा पठाएको भने कात्तिक ३ गतेदेखि प्रजिअको पदवहाली गर्नुभएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025

    लत्रेपिपल बहुउद्देश्यिय सहकारीको अध्यक्षमा कुबँर

    December 9, 2025

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रिय महिला आयोगले स्याङ्जामा प्रशिक्षण र अन्तरक्रिया

    December 9, 2025

    साक्षरता अभियानको अनुगमन, निरीक्षण सहित अन्तरक्रिया

    December 9, 2025

    चापाकोटका बालिका र किशोरीलाई आत्मरक्षा तालिम

    December 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.