Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 21
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » देश बिगार्नमा मतदाताको पनि दोष छ — राप्रपा अध्यक्ष लिङ्देन
    राजनीति

    देश बिगार्नमा मतदाताको पनि दोष छ — राप्रपा अध्यक्ष लिङ्देन

    Syangja SandeshBy Syangja SandeshNovember 11, 2022Updated:November 11, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देश विगार्ने कि बनाउने बेला आएको बताउनु भएको छ ।

    स्याङ्जाको वालिङमा आयोजना गरिएको संघिय निर्वाचन क्षेत्र नम्वर २ को चुनावी सभामा बोल्दै केन्द्रीय अध्यक्ष लिङ्देनले देश बनाउने र विगार्ने मतदाताको हातमा रहेको बताउनुभएको हो । देश बन्छ कि भनेर राणा, राजा फाल्दै गणतन्त्र सम्म आईपुग्दा पनि देशको अवस्था नाजुक भएको धारणा राख्दै अध्यक्ष लिङ्देनले देशलाई बनाउने हो भने मत बदल्ने बेला आएको बताउनुभयो ।


    काँग्रेस र कम्युनिष्टले ३० बर्ष भन्दा बढी मुलुकको शासन चलाउदा देश र नागरिकले के नयाँ सन्देश पाए भन्ने समिक्षा गर्नपर्ने बताउनुभयो । आगामी मंसिर ४ गतेको आम निर्वाचन विगतको समिक्षा गर्ने र आगामी भविष्यको मार्ग तयगर्ने महत्वपुर्ण अवसर भएकोमा जोड दिनुभयो ।

    एक चोटी मनलाई मतमा बदल्नुहोस राप्रपा भन्न आएको छ अध्यक्ष लिङ्देनले भने,‘हामी व्यवस्था बदल्छौं, हामी जनताको अवस्था बदल्छौं ।’ अझै पनि पुरानै पाटी भनेर मतदान गर्न खोज्यौ भने यो देश विगार्ने दोशी तपाईहरु पनि हो उहाले भन्नुभयो । आलोपालो जस्तै गरी देशलाई खोक्रो बनाउने ठुलापार्टीलाई यो पटक मतदान बदलेर हेर्नुपर्ने धारणा लिङ्देनको थियो ।


    कार्यक्रममा बलियुडकी चर्चित नायिका मनिषा कोइरालाले ठुला राजनीतिकदलले देशलाई भष्ट्रचारको भुमरीमा डुबाएको आरोप लगाउनुभयो । । राप्रपाका अध्यक्ष लिङ्देनले भष्ट्रचार बिरोधी अभियान्ता भएकोले आफु राप्रपामा लागेको बताउनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.