Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » देउसी खेलेर संकलित ५० हजार राम्दीका जेष्ठनागरिकलाई
    अर्थ

    देउसी खेलेर संकलित ५० हजार राम्दीका जेष्ठनागरिकलाई

    Syangja SandeshBy Syangja SandeshNovember 24, 2023Updated:November 24, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ मंसिर । प्रायजसो देउसी भैलो खेलेको रकमबनभोज जाने रमाईलो गर्ने गरेका कुरा बाहिर आईरहेका बेला वालिङ नगरपालिका वाड नं.९ तल्लो वालिङ स्थित यु क्या जापानिज ल्याङग्यज कन्टलटेन्सीले भने उदाहरणी कार्य गरेको छ ।

    कन्सल्टेन्सीमा आबद्ध ५० जनाविद्यार्थीहरुको सहभागीतामा खेलीएको देउसी भैलोबाट उठेको ५० हजार रुपैयाँ साहारा विहीन जेष्ठ नागरिक बसोबास गर्ने गल्याङ नं.१ राम्दीस्थित शिवपार्वती बृद्वाश्रम तथा बहुउदेश्यीय संस्थामा सहयोग गरेका कन्टलटेन्सीका सञ्चालक अतिन गुरुङ्ले भन्नु भयो ।

    हामीले समाजमा केही रचनात्मक र सिर्जनात्मक कार्य गर्ने भनेर आफ्नो कन्टलटेन्सीमा आउने विदार्थीहरुसँग सल्लाह गरेर देउसी भैलो खेलेर संकलन भएको रकम राम्दीमा जेष्ठ नागरिककालागि सहयोग गर्ने भनेका थियौं सोही अनुसार हामीले सामाजिक कार्यमा सहयोग गरेको बताउनु भयो ।

    युवा पुस्ताले नयाँ सोच बिचारका साथ अगाडि बढ्न आवश्यक भएको बताउदै आश्रममा रहनु भएका आमाबाबालाई गरिएको सहयोगले पुण्य आर्जन हुने समाजसेवी गोपाल अर्यालको भनाई छ ।

    शिबपार्वती वृद्वाश्रम तथा बहुउदेश्यीय संस्थाका सचिव सुनिल श्रेष्ठले संस्था सञ्चालन देखि लिएर जेष्ठनागरिकको खानपान तथा स्याहार सुसारमा समस्या परेका बेला सहयोगीमनहरुले सहयोग गरेको प्रति विशेष धन्यवाद दिनु भयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.